ज्योतिष विशेष

बुध ग्रहको दोषको लक्षण र उपायहरु

बुधको दोषका लक्षण: स्वभावमा आकस्मिक परिवर्तन। जुवाका कारण पैसाको ठूलो नोक्सानी। दन्त रोगका कारण समस्या। टाउको दुखाइको कारण उच्च तनावको हुन सक्ने।   बुधको दोषका समाधान: दुर्गा देवीको आराधना गर्नुहोस्। ऊं ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नम : यो मन्त्रको जप गर्नुहोस्। देवीको अगाडि घिउको अखण्ड बत्ती बाल्नुहोस्। घरको पूर्वी भागमा रातो झण्डा राख्नुहोस्। सुनका गहनाहरू लगाउँनुहोस्, हरियो रङ्गको प्रयोग नगर्नुहोस्। घरको ...

पुरा पढ्नुहोस्

मङ्गल ग्रहको दोषको लक्षण र उपायहरु

मंगल दोषका लक्षणहरू: घरमा चोरी हुने डर। घरपरिवारमा लडाई-झगडा हुने डर दाजुभाइसँगको सम्बन्धमा तनाब। वैवाहिक जीवनमा तनाव। दुर्घटना, चोटपटकको सम्भावना।   मंगल दोषका समाधानका उपायहरु: भगवान हनुमानको पूजा गर्नुहोस्। ऊं हं हनुमते रूद्रात्मकाय हुं फट कपिभ्यो नम: यो मन्त्रको जप गर्नुहोस्। हनुमान चालीसा वा बजरंगवाणको प्रतिदिन पाठ गर्नुहोस्। त्रिधातुको औठी बाँया हातको अनामिका औंलामा धारण गर्नुहोस् । घरमा नीमको रूख रोप्नुहोस्। कुकुरलाई खानेकुरा ...

पुरा पढ्नुहोस्

चन्द्रमा ग्रहको दोषको लक्षण र उपायहरु

चन्द्रमाको दोषको लक्षण: चिसो, पेट को समस्या हुन सक्ने। घरमा अकस्मात् जनावरको मृत्यु हुने सम्भावना। विना कारण दुश्मनहरू बढ्नु, लेनदेनमा घाटा आदि।   चन्द्रमाको दोषको समाधान: भगवान शिवको आराधना गर्नुहोस्। ओम् नम: शिवाय यो मन्त्रको  जप गर्नुहोस्। वृद्धबृद्धाहरु, ब्राह्मणहरु, गुरुहरु को आशीर्वाद लिनुहोस्। सोमबारको दिन सेतो कपडामा मिश्री बाधेर पानीमा बगाउनुहोस्। चाँदीमा चार क्यारेटको मोती सोमबारको दिन दाँया हातको अनामिका ...

पुरा पढ्नुहोस्

सूर्य ग्रहको दोषको लक्षण र उपायहरु

सूर्य ग्रहको दोषको लक्षण- असाध्य रोगका कारण समस्याहरू। टाउको दुख्ने, ज्वरो, आखाँ सम्बन्धि समस्याहरू। प्रशासनिक क्षेत्रबाट समस्या हुने, रोजगारमा अवरोधआउने आदि।   सुर्य ग्रहको दोष निवारणका उपायहरु- भगवान विष्णुको पूजा गर्नुहोस्। गुड़ खाएर र पानी पिएर काम शुरू गर्नुहोस्। बगिरहेको पानीमा २५० ग्राम गुड़ बगाउनुहोस्। सवा पाँच क्यारेटको माणिक्यलाई तामाको औठी बनाएर लगाउनुहोस् र   आइतबार सूर्योदयको समयमा दाहिने हातको ...

पुरा पढ्नुहोस्

ग्रहसँग सम्बन्धित विभिन्न विषयहरु

सूर्य :- जन्म, मस्तिष्क, टाउको, पिता, काका, बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध, निर्णय क्षमता र प्रतिष्ठा, घोडा इत्यादि। चन्द्रमा :- किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ इत्यादि। मङ्गल :- वैंस, रगत, फोक्सो, ...

पुरा पढ्नुहोस्

कुन ठाउँमा कोठी हुनाले कस्तो सङ्केत गर्दछ ? जान्नुहोस् |

समुन्द्रशास्त्र अनुसार मानिसको शरीर , अनुहार, हातखुट्टा लगायत बिभिन्न अंगबाट उसको लक्षण, असल एवं कमजोर पक्षहरु बारे थाह पाउन सकिन्छ । शरीरमा भएका चिन्ह, खत एवं कोठीबाट पनि उसको भाग्य र भविष्यको बारेमा बुझ्न सकिन्छ । ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको व्यवहार बताउन सक्ने सक्ने बिषयमा उल्लेख गरेको पाइन्छ । ...

पुरा पढ्नुहोस्

कुन ग्रहले कति वर्षमा भाग्योदय गराउँछ ? जान्नुहोस्।

हाम्रो पूर्वीय सभ्यतामा भाग्यमा धेरै मानिसले विश्वास गर्छन्। यदि मानिसले गरेको काम भएन भने मेरो भाग्यमा नै त्यो काम सफल हुने रहेनछ भन्ने गरेको सुनिन्छ। हाम्रो वैदिक ज्योतिषमा पनि मानिसले आफ्नो भाग्यमा जति लेखेको छ तेति नै प्राप्त गर्छ भनेर लेखिएको छ र ज्योतिष शास्त्रमा भाग्यको निर्धारण ग्रह र राशिको ...

पुरा पढ्नुहोस्

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु

  यदि तपाईं रत्नहरू लगाउनुहुन्छ भने केही कुराहरुको बारेमा ध्यान दिनु निकै  महत्त्वपूर्ण हुन्छ। यदि रत्न लगाउने बेलामा दुई कुराहरुको बारेमा ध्यान दिनुहुन्न भने यो खतरनाक हुन सक्छ। कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ? रत्नको बारेमा सब भन्दा महत्त्वपूर्ण कुरा के हो? - रत्न एक विशेष तरिकाको ऊर्जाको स्रोत हो। - रत्नले शरीरको ...

पुरा पढ्नुहोस्

छिटो विवाह, भविष्य र धनसम्बन्धि समस्याका लागि बिहीबार गर्नुस् यी विशेष उपाय

वैवाहिक सम्बन्धमा समस्या, रोजगारीमा समस्या र धनसम्बन्धि समस्यामा बिहीबार केही विशेष उपाय गरेर यस्ता समस्याबाट छुटकारा पाउन सकिने ज्योतिषशास्त्रमा उल्लेख छ ।  छिटो विवाह १. छिटो विवाह होस् भन्ने चाहाना भएकाहरुले बिहीबार विष्णु भगवानको पूजाआराधना गर्नुपर्छ । यसका लागि बिहीबार व्रत बस्ने गर्नुपर्छ । २. बिहीबार व्रत बसेको समयमा पहेँलो कपडा लगाउने, पहेँलो ...

पुरा पढ्नुहोस्

राजा दशरथ र शनिको पौराणिक कथा र दशरथकृत शनिस्तोत्रको महत्व

जब कुनै व्यक्तिको जन्मकुण्डलीमा शनि ग्रहको साढ़ेसाती, अढैया, मारकदशा, महादशा, अन्तरदशा, प्रत्यन्तर दशा, सूक्ष्मदशा आदि शुरू हुन्छ, उसले आफूलाई मानसिक, सामाजिक, स्वास्थ्य र आर्थिक समस्याहरूले घेरेको पाउँदछ। यसको नतिजाको रूपमा, ऊ यसबाट बच्न विभिन्न  प्रकारका उपायहरु गर्दछ। शनिको यी सबै अवस्था र दशाहरुको अशुभ प्रभावबाट बच्न यदि व्यक्तिले राजा दशरथ ...

पुरा पढ्नुहोस्

शनिको क्रूर दृष्टिको रहस्य

हाम्रो समाजमा वैदिक ज्योतिषमा विश्वास गर्ने व्यक्तिहरु सामान्यतया शनिको प्रभाव वा शनिको दृष्टिको कुरा गर्दा भयभीत हुने वा अनिष्ट हुनेतिर सोच्छन्। तर वास्तवमा शनिदेव न्यायका देवता भएकाले शनि ग्रहले शुभाशुभ दुवै फल प्रदान गर्दछ। अन्य ग्रहहरुले जस्तै शनिले पनि आफु बसेको भाव तथा राशि अनुसार शनि बलियो वा कमजोर कस्तो ...

पुरा पढ्नुहोस्

शनि ग्रह उत्पत्तिको पौराणिक आख्यान

महर्षि  कश्यपको विवाह प्रजापति दक्षकी पुत्री अदितिसित भएको थियो, कश्यप र अदितिको छोराका रूपमा विवस्वान् (सूर्य)को जन्म भयो । सूर्यको विवाह त्वष्टा ऋषिकी छोरी सन्ध्यासित भयो । सूर्य र सन्ध्याको संयोगबाट दुईवटा छोरा वैवस्वत मनु र यमराज एवं एउटी छोरी यमुनाको जन्म भयो । सन्ध्या आफ्ना पति सूर्यको प्रचण्ड तापलाई ...

पुरा पढ्नुहोस्

शनि ग्रह सम्बन्धि केहि जानकारीहरु

 ज्योतिष शास्त्रमा शनिलाई ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ। पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएबमोजिम शनि दुष्ट, क्रोधी, अल्छी, लङ्गडा, कालो रङ भएका, विकराल, अग्ला, दुब्लोपातलो शरीर भएका ग्रह हुन् । उनको दृष्टि सदैव झुकेको हुन्छ, आँखा पहेंला र गहिरा छन् । शरीर ...

पुरा पढ्नुहोस्

सूर्य ग्रह र यसको शुभ/अशुभ प्रभाव

यो वैदिक ज्योतिषमा एक महत्वपूर्ण र प्रमुख ग्रह हो। सूर्यले जन्मकुण्डलीहरूको अध्ययनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। हिन्दू धर्ममा सूर्यलाई देवी देवताको रुपमा पूजा गरिन्छ। वैदिक ज्योतिषका अनुसार सूर्यलाई ताराहरूको बुबा मानिन्छ। यो एक यस्तो ग्रह हो जुन कहिले पनि वक्री हिड्दैन। वैदिक ज्योतिषमा सूर्य ग्रह जन्मकुण्डलीमा  बुबाको प्रतिनिधित्व गर्दछ। ज्योतिषमा सूर्यलाई आत्माको ...

पुरा पढ्नुहोस्

मीन लग्नमा उत्पन्न जातकको फल

मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। ...

पुरा पढ्नुहोस्

कुम्भ लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति ...

पुरा पढ्नुहोस्

मकर लग्नमा उत्पन्न जातकको फल

यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ। यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू ...

पुरा पढ्नुहोस्

धनु लग्नमा उत्पन्न जातकको फल

(धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् धनु लग्न भएका मानिसहरू) यस लग्नका जातक सिद्ध स्वभावयुक्त, पित्तप्रकृति र अधिकार प्रिय हुन्छन्, ज्ञानसम्बन्धी विषय र धार्मिक क्रियाकलाप यिनीहरूको रुचिको क्षेत्र हो। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन्। यिनीहरूको ...

पुरा पढ्नुहोस्

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा जन्मने जातक अत्यन्त साहसी, उत्साही, पराक्रमी व उद्यमी हुने गर्दछन्। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा मंगलको प्रभाव देख्न पाइन्छ। यस्ता व्यक्ति अग्ला र पातला हुने गर्दछन्। स्वभावमा उग्रता भएका कारण नेतृत्व शक्ति राम्रो हुन्छ तर स्थिर स्वभाव भएका कारण जीवनमा स्थिरता हुने गर्छ। हरेक कामलाई अडिएर गर्दछन्। ...

पुरा पढ्नुहोस्

तुला लग्नमा उत्पन्न जातकको फल

तुला लग्नको स्वामी शुक्र भएका कारण व्यक्तिको व्यक्तित्वमा शुक्रको प्रभाव देखिन्छ। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो अनुहार, सुन्दर र विशाल आँखा, घुंघरु परेको कपाल, मध्यम कद र सामान्य शरीर हुन्छ। यिनीहरूको अनुहारमा एउटा विशेष आकर्षण हुन्छ, त्यसैले मानिसहरू यस लग्नमा जन्म लिने व्यक्तितर्फ आकर्षित हुन पुग्छन्। यिनीहरूको स्वभाव सौम्यतायुक्त ...

पुरा पढ्नुहोस्