कुम्भ लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति परोपकारी र उँदार हुने गर्दछन्। यस्ता व्यक्तिमा  चिडचिडे स्वभाव पनि हुने गर्दछ र सामूहिक भावना हुन्छ। त्यसैले यिनीहरू धेरैजनाको अघिपछि हिंडडुल गर्दछन्। प्रत्येक समयमा पछिे बसेर काम गर्न मन पराउनाले यस्ता व्यक्तिले आफूले गरेका कामको जस पनि पाउँदैनन्।

मेष लग्नमा उत्पन्न जातकको फल

यस्तो मान्छे अलि लजालु स्वभावको हुन्छ। त्यसैले भीडभाडमा र धेरै जना भएको ठाउँमा आफ्ना कुरा भन्न सक्दैनन्। जीवनमा सफलताका लागि यिनीहरूले खुलेर आफ्ना कुरा राख्न सक्नुपर्छ। यस्ता व्यक्ति जति लेख्न सक्छन्, यिनमा त्यति वाक्कौशल हुंदैन, यिनीहरूलाई धेरै छिटो रिस उठ्छ, जति छिटो रिसाउँदन् त्यत्ति नै छिटो शान्त पनि हुन्छन्। यस्ता व्यक्तिको साहित्यमा रूचि हुन्छ र राम्रो साहित्यकारका रूपमा पनि अगाडि आउँदन्। यिनीहरूले आफ्नो व्यवहारमा थोरै परिवर्तन गर्नु पर्छ। अर्काको कुरा सुन्ने र आफ्ना कुरालाई खुलेर बोल्ने बानी बसाल्नु पर्छ। यस्ता व्यक्ति कठोर परिश्रमी हुने गर्दछन् तर कहिलेकाहीं अल्छी पनि हुनपुग्छन्। यिनीहरूले आलस्यलाई त्यागेर कार्यक्षेत्रमा निरन्तरता दिनु राम्रो हो।यस्ता व्यक्ति विषयको गहिराइमा डुबेर सोच्दछन् र यिनीहरूको सोच अन्य मानिसहरूको सोचभन्दा भिन्न हुन्छ त्यसैले मानिसले यिनीहरूको कुरालाई सजिलै बुझ्दैनन्।

वृष लग्नमा उत्पन्न जातकको फल

यस्ता व्यक्ति अध्यात्मका प्रति रूचि होस् भन्ने चाहन्छन् र यिनीहरूको दर्शनशास्त्रमा पनि विशेष रूपले रूचि हुन्छ र आफ्नो दिनचर्यामा पनि त्यसलाई समावेश गर्दछन्। यस्ता व्यक्ति धेरै मन्द गतिका र संघर्षशील हुने गर्दछन्। यस्ता व्यक्तिमा सबैभन्दा भिन्न व्यवहार र संयमशीलता हुने गर्छ। कहिलेकाहीं यिनीहरूको स्वाभिमान अहंकारमा परिवर्तित हुन पुग्छ।अतः प्रत्येक समयमा आफ्नो स्वाभिमानलाई महत्त्व दिनहुँदैन।कहिलेकाहीं अर्काको खुसीलाई पनि ध्यानमा राखेर काम गर्नुपर्छ। गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहाकार, चित्रकार, राजनीतिज्ञ, नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै मंदिर र मठको मठाधीश आदि हुनुमा कुम्भ लग्नको महत्त्वपूर्ण भूमिक हुन्छ।

मिथुन लग्नमा उत्पन्न जातकको फल

कर्कट लग्नमा उत्पन्न जातकको फल

सिंह लग्नमा उत्पन्न जातकको फल

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish