परामर्शको लागि
यदि तपाईं आफ्नो बारेमा जान्न चाहनुहुन्छ वा ज्योतिषीसँग कुनै बिषयमा परामर्श लिन चाहनुहुन्छ भने तपाईंले तल दिइएको निर्देशन अनुसार शुल्क तिरेर ज्योतिषी सँग परामर्श लिन सक्न सक्नुहुन्छ।
सेवाहरु | नेपाली रुपैयाँ (NPR) | अमेरिकी डलर (USD) |
कुण्डली निर्माण | 1111 | |
कुण्डली विश्लेषण | 300 | $3 |
कुण्डली मिलान | 500 | $5 |
वास्तु परामर्श | 500 | $5 |
तपाईंले मेरो ज्योतिषमा Register गरेर सिधै Esewa बाट भुक्तानी गरेर ज्योतिषीलाई प्रश्न सोध्न सक्नुहुन्छ। https://www.merojyotish.com/esewa.html यो Link मा गएर Merojyotish मा LogIn गरेर भुक्तानी गर्न सकिन्छ।
यदि तपाई Esewa , Khalti, IMEpay, PrabhuPay र अन्य Wallet प्रयोग गर्नुहुन्छ वा तपाईं Mobile Banking एपको प्रयोग गर्नुहुन्छ भने पनि त्यहाँ रहेको QR code scanner बाट यहाँ रहेको QR code scan गरी तपाईंले पैसा तिर्न सक्नुहुन्छ।
नेपालमा रहेका जुनसुकै अनलाइन भुक्तानी सेवा र जुनसुकै बैंकको Mobile Banking App मा रहेको QR code scanner बाट यो code scan गरेर तोकिएको शुल्क हामीलाई तिर्न सकिन्छ। त्यसको लागि सर्वप्रथम तपाईंले आफ्नो Wallet App वा Mobile Banking App खोलेर त्यहाँ दिएको scan & pay वा QR code scan लाई click गरेपछि त्यहाँ Camera खुल्छ र त्यसमा यहाँ रहेको QR code देखाएपछि त्यो scan हुन्छ र त्यहाँ हाम्रो संस्थाको नाम Amrit Astrology Pvt. Ltd. दिएको हुन्छ र त्यहाँ Amount मा कुन सेवा लिने हो त्यसको शुल्क राखेर Remarks मा कुन सेवा लिने हो त्यो राखेर Confirm गरेर पैसा तिर सकिन्छ।
Qr code Download गरेर Mobile banking वा esewa, Khalti आदि Wallet को Scan मा गएर Gallery बाट Qr code select गरेर पनि Scan हुन्छ र Payment गर्न मिल्छ ।
यो QR scan गर्नुस,
Amrit Astrology Pvt Ltd लाइ तोकिएको रकम तिर्नुहोस् ।
बैंकमा पैसा जम्मा गरेर पैसा सोध्नका लागि
Bank Name | Himalayan Bank Limited |
Account Name | AMRIT ASTROLOGY PVT LTD |
Account Number | 02707519250015 |
Bank Address | New Baneshwor, Kathmandu |
यदि बैंकको माध्यमबाट शुल्क तिर्नुभएको छ भने त्यसको भौचर वा अनलाइन माध्यमबाट बैंकमा पैसा transfer गर्नुभएको छ भने त्यसको Screenshots support@merojyotish.com मा पठाउनुहोला।
तपाईंले पैसा तिरेपछि +9779847475585 नम्बरमा Whatsapp मार्फत पनि प्रश्न सोध्न सक्नुहुनेछ ।
प्रश्न सोध्नका लागि तल दिइएको जानकारी हेर्नुहोला।
- सर्वप्रथम तपाईंले यहाँ खाता खोल्नु पर्छ, खाता खोल्न यहाँ थिच्नुहोस्,|
- खाता खोले पश्चात तपैले दिनु भएको इमेलमा गइ , खाता भेरिफाई गर्नुस, यदि ईमेल आएन भने Spam अथवा Junk फोल्डर भित्र गएको हुन सक्दछ त्यहाँ हेर्नु होला ।
- अब मेरो ज्योतिषमा लग इन गर्नुस, लग इन गर्न यहाँ थिच्नुहोस् ।
- अब My Account भित्रको My Transactions मा थिच्नुहोस अथवा यहाँ थिच्नुहोस ।
- अब Add Payments मा थिच्नुहोस, Payment Form लेखेको मुनि तपाईंले ईसेवा, खल्ती मार्फत पैसा तिरेको जानकारी भन्नुहोस् ।
- तपाईंले पैसा तिरेको जानकारी मेरो ज्योतिषले प्रमाणित गर्नेछ ।
- पैसा तिरेको प्रमाणित भैसकेपछी My Transactions मा नै Ask भन्ने Buttom मा click गरेर ज्योतिषीसँग प्रश्न सोध्न सक्नुहुनेछ |
यदि तपाईं विदेशमा हुनुहुन्छ र हाम्रो सेवा लिन चाहनुहुन्छ भने हामीलाई Debit/Credit कार्ड मार्फत भुक्तानी गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ। हाम्रो System मा VISA, MasterCard, American Express, JCB र UnionPay Card मार्फत पैसा तिरेर प्रश्न सोध्न सक्नुहुन्छ।
सुरुमा तपाइले मेरो जोतिषमा खाता खोल्नु पर्नेछ|
- खाता खोल्न यहाँ थिच्नुहोस्,
- खाता खोले पश्चात तपाईंले दिनु भएको इमेलमा गइ , खाता भेरिफाई गर्नुस, यदि ईमेल आएन भने Spam अथवा Junk फोल्डर भित्र गएको हुन सक्दछ त्यहाँ हेर्नु होला,
- अब मेरो ज्योतिषमा लग इन गर्नुस, लग इन गर्न यहाँ थिच्नुहोस्
- पहिले नै तोकिएका केहि प्रशिद्ध सेवाहरु तपाइको ड्यासबोर्डमा देखिने छन्, त्यहाँ बाट pay now मा थिचेर तिर्न सक्नु हुनेछ,
- यदि तपाईंले चाहनुभएको सेवा सुचिमा रहेनछ भने यहाँ थिच्नुस
- तपाइले पैसा तिरी सकेपछी ज्योतिष संग प्रश्नहरु सोधेर कुराकानी गर्न सक्नुहुनेछ |
यदि तपाईंलाई पैसा तिर्नमा कुनै समस्या भएमा वा पैसा तिरेपछि ज्योतिषी सँग कसरी प्रश्न सोध्ने भन्ने विषयमा समस्या परेमा तपाईंले हाम्रो website मा रहेको Messenger मा Facebook मार्फत सहायताको लागि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईं हामीलाई support@merojyotish.com मार्फत पनि सहायताको लागि सम्पर्क गर्न सक्नुहुन्छ।