विवाह मिलान

विवाहमा मुहूर्त विचार

सृष्टि प्रक्रियालाई निरन्तरता दिने कार्य विशेषलाई विवाह भनिन्छ । मानवले औपचारिक रूपमा आफ्ना विधि-विधानपूर्वक विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ । जीवनचक्रलाई निरन्तरता दिन नै विवाहका विधि अवलम्बन गरिन्छन् । हरेक सजीव प्राणीको सृष्टि प्रक्रिया यही प्रणलीमा आधारित छ ...

पुरा पढ्नुहोस्