ज्योतिष विशेष
वि. सं. २०८२ फागुन १९ गते चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?
विक्रम सम्वत् २०८२ फागुन १९ गते मङ्गलबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथिका दिन नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण के हो ? पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। ...
पुरा पढ्नुहोस्
