धर्म संस्कृति

विदुर नीतिका अनुसार सुख तथा शान्तिपूर्ण जीवन बिताउने सूत्रहरु।

हामीले जति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखको वातावरण  हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईसँग सम्बन्ध दिगो हुँदैन । किन यी कुराहरु हाम्रो जीवनमा छन् ? यसको उत्तर सदियौंदेखि खोजिदै आएको छ । यी विषयमा हाम्रा पूर्वीय दर्शनका विद्वानहरुले यस्ता समस्याको कारण र समाधानका उपायहरुहरु पनि विभिन्न ग्रन्थको ...

पुरा पढ्नुहोस्

गणेश चतुर्थी कहिले र कसरी मनाइन्छ ?

गणेश चतुर्थी कहिले मनाइन्छ ? गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि जानिन्छ, हिन्दु धर्ममा एक महत्वपूर्ण तथा शुभ पर्व मानिएको छ। यो पर्व भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ। विशेष गरेर भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीलाई धेरै भव्यता तथा आस्थाका साथ मनाइन्छ। गणेशजीको एक नाम विघ्नहर्ता पनि हो त्यसैले  हिन्दु ...

पुरा पढ्नुहोस्

शाकाहारी किन बन्ने भन्ने विषयमा शास्त्रहरुको मत

पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण  : । मांसं मोहसमायुक्त  : पुरुष सोँऽधम : स्मृत  :।। (महाभारत.अनु. ११४।११)  अर्थ: आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो। स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति।  नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।। (महाभारत अनु ११६।७)   अर्थ: अर्काको माशुले जो आफ्नो ...

पुरा पढ्नुहोस्

हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको ...

पुरा पढ्नुहोस्

कुशको उत्पत्तिको पौराणिक कथा र यसको मानव जीवनमा रहेको महत्व

हाम्रो सनातन धर्ममा कुशे औसीलाई एक महत्वपूर्ण पर्व मानिन्छ । हाम्रो समाजमा यो पर्वको महत्व धेरै रहेको छ । कुशलाई हिन्दु दर्शनमा भगवान विष्णुको प्रतिक मानिन्छ । शास्त्रमा भनिएको छ कि “दर्भो य उग्र औषधिस्तं ते बध्नामि आयुषे”,अर्थात् दर्भ(कुश) तत्काल फल दिनेवाला औषधि हो, यसलाई आयु वृद्धिको लागि धारण गर्नुपर्छ। ...

पुरा पढ्नुहोस्

नागपन्चमीमा यसरी पुजा गर्नाले मिल्नेछ कालसर्प दोषबाट मुक्ति

साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ।   आधुनिक विज्ञानमा नागको महत्व नागलाई जीव विज्ञानले ...

पुरा पढ्नुहोस्

ब्रह्म मुहुर्त, जीवनमा सफल हुन र स्वस्थ रहन चाहनेहरुको लागि सर्वोत्तम समय

हिन्दू धर्ममा हरेक सानो वा ठूला आयोजना वा कार्यक्रमको लागि विशेष रुपले मुहूर्तलाई देखिन्छ । शुभ मुहूर्त विना कुनै पनि महत्वपूर्ण काम गरिदैंन।  यस्तो अवस्थामा हिन्दू धर्ममा मुहूर्तको विशेष महत्त्व छ। मान्छेहरु विवाह, जागिर, विदेश यात्रा, नयाँ वस्तु खरिद गर्न तथा पुरानो कुरा बेच्नका लागि समेत मुहूर्त निकाल्छन्।  वास्तवमा यसको ...

पुरा पढ्नुहोस्

महाभारतका पाण्डवहरुबाट सिक्नुहोस् जीवन जिउने र सफल हुने उपाय

महाभारतले हामीलाई धेरै कुरा सिकाउँछ तर हामी यसबाट सिक्न चाहँदैनौं। महाभारतबाट सिक्नुपर्ने कुरा धेरै छ। जसमा घटेका घटनाहरू यदि हालका सन्दर्भमा हेर्छौं भने हामी आफैंले धेरै समस्याहरूको समाधान महाभारतबाट निकाल्न सक्छौं । महाभारतको प्रत्येक कथाले कुनै न कुनै पाठ सिकाउँछ। आउँनुहोस् महाभारतबाट सिकौं केहि महत्वपूर्ण कुराहरु।   १. पारिवारिक एकता:  तपाईंहरुले पाण्डवहरुको जीवनको ...

पुरा पढ्नुहोस्

घरमा भैरहन्छ लडाई झगडा, त्यसोभए गर्नुहोस् यी सरल शास्त्रीय उपाय

वर्तमान समयमा सबैको जीवन व्यस्तताले भरिएको छ र कसैको पनि आफ्नो लागि वा आफ्नो परिवार वा साथीहरूको लागि समय छैन। हामी सबै एक अनौठो दौडमा दौडिरहेका छौं र यो दौड कहिले र कहाँ अन्त हुन्छ भन्ने बारे कसैलाई केही विचार हुँदैन। चाहे पुरुष होस् वा महिला, सबैको प्राथमिकता परिवर्तन भएका ...

पुरा पढ्नुहोस्

सूर्यलाई जल चढाउदा यी चीजहरूलाई सधैं ध्यानमा राख्नुहोस्

सूर्यलाई जल चढाउँनाले हाम्रो व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पार्छ। सूर्य सबै ग्रहहरुको राजा हो, त्यसैले यदि सूर्य ग्रह खुसी छन्, भने बाँकी ग्रहहरुले आफैं कृपा गर्नेछन् । पुराणहरूमा सूर्यको उपासनाले धेरै रोगहरूको निवारण गर्ने वर्णन गरिएको छ। हिन्दू धर्मका अनुसार सूर्यलाई जल चढाउँदा तपाईंको जीवनमा सन्तुलन आउँछ।   यदि तपाईं आर्थिक अवरोधबाट चिन्तित ...

पुरा पढ्नुहोस्

गरीबी हटाउनको लागि पिपलको रुखमुनी गर्नुहोस् यो सजिलो उपाय

हिन्दू धर्ममा यदि व्यक्तिले नियमित रूपमा पीपलको रूखमा साना उपायहरू अपनायो भने थोरै समय पछि उसको जीवनमा धेरै परिवर्तनहरू हुनेछन्। यी उपायहरू गरेर आफ्नो भाग्य पनि परिवर्तन गर्न सक्दछ। यस्ता धेरै व्यक्तिहरू छन् जो आफ्नो जीवनमा पैसाको कारण विचलित हुन्छन्। आज हामी उनीहरूका समस्यालाई पार गर्न केही विशेष उपायको बारेमा बताउनेछौं। ...

पुरा पढ्नुहोस्

हरेक सोमबार गर्नुहोस् यी सजिला उपायहरु, तपाईंमाथि रहनेछ भगवान शिवको विशेष कृपा

यदि तपाईको काम भइरहेको छैन वा तपाईले काममा सफलता पाउनु भएको छैन भने तपाईले भगवान शिवको पूजा आराधना गरेर काममा सफलता वा सहजता प्राप्त गर्न सक्नुहुन्छ । सबैलाई थाहा छ कि महादेव हिन्दू धर्ममा सब भन्दा पहिले प्रसन्न हुने देवताको रूपमा मानिन्छ। भगवान शिव आफ्ना भक्तहरूको भक्तिले धेरै खुसी हुनुहुन्छ, ...

पुरा पढ्नुहोस्

एकादशी व्रतको शास्त्रीय महत्व र विधि

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ- स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।  कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।। न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।  न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।। अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, ...

पुरा पढ्नुहोस्

श्रीमद्भागवतगीताको सार के हो?

श्रीमद्भागवतगीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो। यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो। यसमा १८ अध्याय छन्। यसलाई ‘मोक्षशास्त्र’ पनि भनिन्छ। श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ, ...

पुरा पढ्नुहोस्

शुक्रनीतिका अनुसार गोप्य राख्नुपर्ने नौ कुराहरु

दैत्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृतसञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् । शुक्रनीतिमा ९ वटा यस्ता कुाहरु बताइएका छन् जसलाई हरेक अवस्थामा  लुकाएर राख्नुपर्छ । के हुन् त ती नौवटा कुरा ...

पुरा पढ्नुहोस्

महाशिवरात्रिको आध्यात्मिक महत्व

महाशिवरात्रिको दिन हाम्रो जीवनमा कुनै आध्यात्मिक अभ्यास नभए पनि उर्जा माथि जान्छ। तर विशेष गरी योगी ध्यानाकर्षण गर्ने व्यक्तिको लागि यो धेरै महत्त्वपूर्ण छ कि उनीहरूको शरीरलाई सिधा अवस्थामा राख्नुपर्दछ, वा यस रात सुत्नु हुँदैन। त्यस्ता व्यक्तिहरूको लागि महाशिवरात्रि एकदम महत्त्वपूर्ण छ, जो आध्यात्मिक मार्गमा छन्। यो दिन महत्वाकांक्षा भएका र ...

पुरा पढ्नुहोस्

महाशिवरात्रीसँग सम्बन्धित चित्रभानु शिकारीको पौराणिक कथा

प्राचीन कालमा चित्रभानु नाम गरेका शिकारी थिए । जनावरहरुलाई मारेर परिवार पाल्नु उनको जीवनचर्या थियो । उनले साहुसँग कर्जा लिएका थिए तर बेलामा चुक्त गर्न नसकेपछि रिसाएका साहूले एकदिनउनलाई शिवमठमा बन्दी बनाएर राखे । संयोगको कुरा, त्यस दिन शिवरात्रि थियो । बन्दी अवस्थामा रहेका शिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरु सुने ...

पुरा पढ्नुहोस्

महाशिवरात्रीको महत्व र यसलाई किन विशेष पर्व मानिन्छ ?

के हो शिवरात्री ? शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको एकत्रिंशोऽध्यायः, गोमाद्वारा पूर्ववृत्तान्तको वर्णन

एकत्रिंशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! ध्यान पूर्वक सुन-चन्द्रावती पुत्र-वधुले आफ्नू कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनी मनमनै अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणी-हे स्वस्थानी जगदीश्वरी! भनी हृदयले सम्झन्दै अंजली जोरी भन्न लागिन्! हे चन्द्रावती बुहारी! तिमी धन्य रही छौ! त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी स्वस्थानीको भक्ति गर्न ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको त्रिंशोऽध्यायः, चन्द्रावतीद्वारा आफ्नो वृत्तान्तको वर्णन

त्रिंशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! तिमी ध्यानपूर्वक सुन-त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मानसाथ बसालेर चन्द्रावतीलाई सोधे-हे स्त्री! मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोले पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन ...

पुरा पढ्नुहोस्