शुभ मुहूर्तहरु (Muhurta)
वि. सं.२०८३ सालका विभिन्न शुभ मुहूर्तहरु
व्रतबन्ध मुहूर्त
| वैशाख | २० गते आइतबार, २१ गते सोमबार, २३ गते बुधबार |
| असार | १० गते बुधबार |
| माघ | २५ गते सोमबार |
| फागुन | १० गते सोमबार, १३ गते बिहिबार, २६ गते बुधबार |
| चैत | ३ गते बुधबार, ४ गते बिहिबार, १० गते बुधबार, २५ गते बिहिबार, २८ गते आइतबार |
विवाह मुहूर्त
| वैशाख | ७ गते सोमबार, ८ गते मङ्गलबार, २२ गते मङ्गलबार, २३ गते बुधबार, २४ गते बिहिबार, २५ गते शुक्रबार, ३० गते बुधबार, ३१ गते बिहिबार |
| असार | ९ गते मङ्गलबार, १३ गते शनिबार, १४ गते आइतबार, १५ गते सोमबार, १७ गते बुधबार, १८ गते बिहिबार, २३ गते मङ्गलबार |
| मङ्सिर | ९ गते बुधबार, १० गते बिहिबार, १६ गते बुधबार, १७ गते बिहिबार, १९ गते शनिबार, २४ गते बिहिबार, २५ गते शुक्रबार, २६ गते शनिबार |
| माघ | ४ गते सोमबार, १२ गते मङ्गलबार, १५ गते शुक्रबार, १९ गते मङ्गलबार, २० गते बुधबार, २७ गते बुधबार |
| फाल्गुन | ३ गते सोमबार, ४ गते मङ्गलबार, ११ गते मङ्गलबार, १२ गते बुधबार, १५ गते शनिबार, १६ गते आइतबार, १७ गते सोमबार, १८ गते मङ्गलबार, २० गते बिहिबार, २५ गते मङ्गलबार, २६ गते बुधबार, ३० गते आइतबार |
अन्नप्राशन (पास्नी) मुहूर्त
| वैशाख | ७, १० र २१ गते |
| जेठ | ४, ७ र २२ गते |
| असार | ३, १०, १७ र १८ गते |
| श्रावण | ४, ८, १५, १८ र २० गते |
| भदौँ | १, ३, १० र २९ गते |
| असोज | ५ र २६ गते |
| कार्तिक | १३ र ३० गते |
| मङ्सिर | १० र १७ गते |
| पुष | १ र १५ गते |
| माघ | १५ र २५ गते |
| फागुन | ७. १३ र २६ गते |
| चैत | ३, १०, १८ र २५ गते |
गृहारम्भ (जग राख्ने) मुहूर्तहरु
| वैशाख | २१ गते सोमबार |
| मङ्सिर | ५, ९ र १० गते |
| पुष | १, ४ र ११ गते |
| फाल्गुन | ७ र १३ गते |
गृह प्रवेश (घर सर्ने) मुहूर्तहरु
| वैशाख | ३१ गते बिहिबार |
| फागुन | २० गते बिहिबार |
दोकान खोल्ने मुहूर्तहरु
| वैशाख | ७, २१, २५ र ३१ गते |
| असार | १०, १३ र १८ गते |
| भदौं | १, ४, १४, १९, २८ र २९ गते |
| असोज | १ र ५ गते |
| कार्तिक | १५, १६, १९ र २९ गते |
| मङ्सिर | ५, ६, ९, १०, १३, १७, १९ र २६ गते |
| पुष | ४, ११, १५ र २५ गते |
| माघ | ९, १४ र २९ गते |
| फाल्गुन | ७, १३, २० र २६ गते |
| चैत | ४, १०, १८, २५, २८ र २९ गते |
रुद्री जुर्ने दिनहरु:
| वैशाख | १,२,६,९,१०,१२, १५, १६, १७, १९, २२, २३, २४, २५, २७, ३० र ३१ गते |
| जेठ | १ गते |
| असार | ५,६,७,९,१२,१३,१४,१६, १७, २०, २१, २२, २४, २६, २७ र २८ गते |
| साउन | २९ गते |
| भदौं | १,२,३,५,८,९,१०,११,१३,१६,१७,१९, २२, २३, २४, २८ र ३१ गते |
| असोज | १,२,४,७,८ र ९ गते |
| कार्तिक | १६, १९, २८, २९ र ३० गते |
| मङ्सिर | २,५,६,७,९,१२,१३,१४,१५,१८,१९, २०, २५, २८ र २९ गते |
| पुष | १,३,६,७,८,१२,१३,१४,१६,१९, २०, २१, २५, २९ र ३० गते |
| माघ | १,३,५,६,७,९,१२, १३, १४, १६, १९, २०, २१, २५, २८ र २९ गते |
| फागुन | १,३,६,७,८,९,१२,१३,१४,१६,१९, २०, २१, २२, २६, २९ र ३० गते |
| चैत | १,५,६,७,९,१२,१३,१४,१६,१९, २०, २१, २५, २८, २९ र ३० गते |
अग्नि जुर्ने दिनहरु:
| वैशाख | १,३,६,८,११,१३,१५,१७,१९, २०, २२, २३, २५, २८ र ३० गते |
| जेठ | १ गते |
| असार | ३,५,८,१०,१२,१४,१६,१८,२०,२२, २४ र २७ गते |
| साउन | २८ र ३० गते |
| भदौं | १,३,५,८,९,११,१३,१४,१६,१८,२०, २१, २३, २५, २८ र ३० गते |
| असोज | १,३,४,६,८,१० र २५ गते |
| कार्तिक | १५,१७, १९, २७ र २९ गते |
| मङ्सिर | १,३,५,६,८,१०,१२,१४,१५,१७,१९, २१, २४, २६ र २८ गते |
| पुष | १,३,६,८,१०,१३,१५, १७, १९, २१, २४, २८ र ३० गते |
| माघ | २,३,५,७,९,१०,१२,१४,१६,१८,२०, २२, २४, २६ र २८ गते |
| फागुन | १,३,५,७,१०,१२, १४, १७, १९, २०, २२, २३, २६, २८ र ३० गते |
| चैत | २,३,५,७,९,११,१३,१४, १६, १८, २०, २२, २५, २७, २८ र ३० गते |
विशेष: प्रस्तुत मुहूर्तहरु सूर्य पञ्चाङ्गबाट साभार गरिएको हो। यहाँ हामीले केवल शुभ कर्मका दिनहरु मात्र राखेका छौँ, लग्न तथा शुभ घडी राखेका छैनौँ। लग्न तथा शुभ बारबेला चाहिने विवाह, व्रतबन्ध इत्यादि कर्महरुको लागि योग्य विज्ञसँग परामर्श गर्दा राम्रो हुन्छ।
वि. सं. २०८२ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
वि. सं.२०८२ सालका विभिन्न शुभ मुहूर्तहरु व्रतबन्ध मुहूर्त वैशाख ५ गते शुक्रबार, १९ गते शुक्रबार, २४ गते बुधबार फागुन ७ गते बिहिबार, १४ गते बिहिबार, १५ गते शुक्रबार चैत ६ गते शुक्रबार, १५ गते आइतबार विवाह मुहूर्त वैशाख १ गते सोमबार, ३ गते बुधबार, ५ गते शुक्रबार, ७ गते आइतबार, ८ गते सोमबार, १६ गते ...
पुरा पढ्नुहोस्वि. सं. २०८१ सालका विभिन्न कर्मका शुभ मुहूर्तहरु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर ८ गते माघ ४ र २५ गते फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ ...
पुरा पढ्नुहोस्२०८० सालका विभिन्न कर्मका शुभ मुहूर्तहरु
२०८० सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख १९, २०, २७ र २८ गते जेठ २, ६, ७, १५, १६, २०, २१, २४ र २९ गते असार ७, ८ र ११ गते मङ्सिर १२, १३, १८, ...
पुरा पढ्नुहोस्ज्योतिष शास्त्र अनुसार ऋण लिन र दिन हुने तथा नहुने दिनहरु
हाम्रो वैदिक शास्त्रहरुमा हरेक कर्मका लागि शुभाशुभ दिन तथा मुहूर्तहरु निर्धारण गरिएको छ। यात्रा गर्दा, नयाँ कामको सुरुवात गर्दा, विवाह व्रतबन्ध इत्यादी संस्कारहरु गर्दा, गृहारम्भ तथा गृहप्रवेश गर्दा इत्यादी हरेक कर्ममा शुभ समय अर्थात् शुभ मुहूर्त गर्ने हाम्रो परम्परा तथा संस्कार रहेको छ। कुनै कुनै कर्महरुको लागि बारको मात्र विचार ...
पुरा पढ्नुहोस्ज्योतिष शास्त्र अनुसार कपडा धुन नहुने दिनहरु कुन-कुन रहेका छन् ?
हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर "बृहद् होडाचक्रविवरणम्" नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका ...
पुरा पढ्नुहोस्ज्योतिष शास्त्र अनुसार नयाँ वस्त्र धारण गर्नका लागि शुभाशुभ दिनहरु
हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको शुभाशुभ दिनहरुको बारेमा वर्णन गरिएको छ। नयाँ कपडा पहिलोपटक लगाउनको लागि पनि शुभ दिनहरुको बारेमा उल्लेख प्राप्त रहेको छ। आज हामी कुन दिन नूतन वस्त्र अर्थात् नयाँ कपडा लगाउँदा कस्तो फल प्राप्त हुन्छ, यसबारे चर्चा गर्नेछौँ। आइतबार आइतबार नयाँ कपडा लगाउँदा कपडा छिटो जीर्ण हुन्छ अर्थात् ...
पुरा पढ्नुहोस्शरीरमा तेल लगाउनका लागि शुभाशुभ दिनहरु र दोष निवारण विधि
हाम्रो शास्त्रमा हरेक कर्मको शुभाशुभ मुहूर्तको बारेमा वर्णन गरिएको छ। कुनै कर्मको लागि पञ्चाङ्ग तथा लग्नको विचार गर्नुपर्छ भने कुनै कर्मको लागि पञ्चाङ्गको मात्र विचार गर्नुपर्ने हुन्छ। कति कर्मको लागि बारको विचार गर्नुपर्ने हुन्छ। ज्योतिष शास्त्रमा शरीरमा तेल लगाउनको लागि पनि शुभाशुभ दिनहरुको निर्धारण गरिएको छ। शुभ दिनमा शरीरमा तेल ...
पुरा पढ्नुहोस्२०७९ मङ्सिर महिनाका विभिन्न कर्मका शुभ मुहूर्तहरु
२०७९ मङ्सिर महिनाका विभिन्न कर्मका शुभ मुहूर्तहरु रुद्री जुर्ने दिनहरु- मङ्सिर १२ गते सोमबार मङ्सिर १३ गते मङ्गलबार मङ्सिर १४ गते बुधबार मङ्सिर १६ गते शुक्रबार मङ्सिर १९ गते सोमबार मङ्सिर २१ गते बुधबार मङ्सिर २३ गते शुक्रबार मङ्सिर २६ गते सोमबार मङ्सिर २७ गते मङ्गलबार मङ्सिर २८ गते बुधबार हवन जुर्ने दिनहरु- मङ्सिर १० गते शनिबार मङ्सिर १२ गते सोमबार मङ्सिर १४ गते बुधबार मङ्सिर ...
पुरा पढ्नुहोस्बिहिबार गर्नुपर्ने र गर्न नहुने कामहरु के-के हुन् ?
प्रत्येक व्यक्ति आफ्नो जीवनमा खुसी, समृद्धि, धन, प्रसिद्धि र सम्मान आदि चाहन्छ। यस्तो अवस्थामा ऊ बिहान सबेरै उठेर शौचाचार गरेर शुद्ध भएर भगवानको आराधना गर्दछ ताकि भगवान सधै उसको अनुकूल भएर भगवानको कृपा प्राप्त होस् । उसको सबै अवरोध हटेर जीवनमा खुसी मिलोस्। नि:सन्देह भाग्य भगवानको अधीनमा छ, तर हामीले ...
पुरा पढ्नुहोस्मुहूर्त कति प्रकारका हुन्छन् ?
ज्योतिष शास्त्रअनुसार एक दिनमा ३० वटा मुहूर्त हुन्छन् । पहिलो मुहूर्तलाई रुद्र भनिन्छ जुन विहान ६ बजे सुरु हुन्छ । यसपछि प्रत्येक अठ्चालीस मिनेटपछि मुहूर्त फेरिन थाल्छन् । त्यसरी क्रमैसँग आउने मुहूर्तका नाम हुन्- आहि, मित्र, पितृ, वाराह, विश्वेदेवा, विधि, सप्तमुखी, पुरुहूत, वाहिनी, नक्तनकरा, वरुण, अर्यमा, भग, गिरीश, अजपाद, अहिर्बुध्न्य, ...
पुरा पढ्नुहोस्

