ज्योतिष शास्त्र अनुसार कपडा धुन नहुने दिनहरु कुन-कुन रहेका छन् ?

हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर "बृहद् होडाचक्रविवरणम्"
नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका छौँ- 

शनिभौमदिने श्राद्धे कुहू षष्ठी निरंशके। 
वस्त्राणां आरसंयोगो दहत्यासप्तमं कुलम्।।

शनिबार र मङ्गलबारको दिन, माता-पिताको श्राद्धको दिन, अमावस्या (औंशी)को दिन, षष्ठी र नवमी तिथिमा कपडा धुन वर्जित छ। यी दिनमा कपडा धुनाले सात कुल सम्म पिर्छ।

नयाँ वस्त्र धारण गर्नका लागि शुभाशुभ दिनहरु

 

Mero Jyotish

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish