ग्रह मन्त्र, रत्न तथा ग्रहदान

सूर्यादि ग्रहको शान्ति उपाय  
ग्रह

पत्थर

दान  गर्ने वस्तु                            

गर्नुपर्ने कार्य र जाप संख्या

सूर्य

मणि

मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि 

शिव पूजन रुद्राभिषेक, ॐ घृणि सूर्याय नमः  ले ७००० जप गर्ने

चन्द्र 

मोति

चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी, घिउ, शंख, दक्षिणा आदि

देवी पूजन,  ॐ सों सोमाय नमः  ले ११००० जप गर्ने

मंगल

मुगा

मुगा, गहुँ, मुसुरो, रातो कपडा, रक्तचन्दन, रातो फूल, सुन, तामा, कस्तुरी, दक्षिणा आदि

गणेश पूजन, ॐ अं अंगारकाय नमः ले १०००० जप गर्ने

बुध 

पन्ना

काँस, हरियोकपडा, ऊन, कस्तुरी, चाँदी, पन्ना, सुन, घिउ, थरिथरिको फुल, दक्षिणा आदि

विष्णु पूजन, ॐ बुं बुधाय नमः  ले ८००० जप गर्ने

गुरु

पुष्प राज

सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा आदि 

कुल देवता पूजन, ॐ बृं बृहस्पतये नमः ले १९००० जप गर्ने

शुक्र 

हीरा

बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्ध  द्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा आदि

इन्द्राणी पूजा, ॐ शुँ शुक्राय नमः ले ११००० जप गर्ने

शनि 

नीलम

कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा आदि

देवी पूजा, ॐ शं शनिश्चराय नमः ले २३००० जप गर्ने

राहु 

गोमेद

तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन मास, गहत, तेल, कालोभेडो, घोडा,  दक्षिणा आदि

भैरव-शिव पूजा, ॐ रां राहवे नमः ले १८००० जप गर्ने

केतु

वैदुर्य मणि

तेल, कस्तुरी, तिल,ऊन, ध्वाँसे कपडा, मास, सुन, खड्ग, नुन, कम्बल, ध्वाँसे फूल, दक्षिणा आदि

भैरव-शिव पूजा, ॐ कें केतवेे नमः  ले ७००० जप गर्ने

योगिनी दशा शान्तिको उपाय  
योगिनी दशा
                          दान  गर्ने वस्तु
गर्नुपर्ने पूजा र     जप संख्या
मंगला

चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी,   घिउ, शंख, दक्षिणा आदि

देवी पूजन, ॐ ह्रीं मङ्गले मङ्गलायै स्वाहा ले
 ११०० जप गर्ने
 
पिंगला
मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि 
 
रुद्राभिषेक, ॐ ग्लौं पिंगले वैरिकारिणि प्रसीद फट् स्वाहा ले
 ७००० जप गर्ने
 
धान्या
सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा आदि 
 
कुल देवता पूजन,ॐ श्री धनदे धान्यै स्वाहा
 ले १९०० जप गर्ने
 
भ्रामरी
मुगा, गहुँ, मुसुरो, रातो कपडा, रक्तचन्दन, रातो फूल, सुन, तामा, कस्तुरी, दक्षिणा आदि
 
गणेश पूजन, ॐ भ्रामरिजगतामधी श्वरि भ्रामरि क्लीं स्वाहा ले
१००० जप गर्ने
 
भद्रिका
काँस, हरियोकपडा, ऊन, कस्तुरी, चाँदी, पन्ना, सुन, घिउ, थरिथरिको फुल, दक्षिणा आदि
 
विष्णु पूजन, ॐ भद्रिके भद्रं देहि अभद्रं नाशय स्वाहाः
  ले ८०० जप गर्ने
 
उल्का
कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा आदि
 
देवी पूजा, ॐ उल्के मम रोग नाशय जृम्भय स्वाहा ले
२३०० जप गर्ने
 
सिद्धा
बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्ध  द्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा आदि
 
इन्द्राणी पूजा, ॐ ह्रीं सिद्धे मे र्सव मानसं साधय स्वाहा ले
 ११०० जप गर्ने
 
संकटा
तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन मास, गहत, तेल, कालोभेडो, घोडा,  दक्षिणा आदि
 
भैरव-शिव पूजा, ॐ ह्री संकटे मम रोग नाशय जृम्भय स्वाहा ले
१८०० जप गर्ने

 

सङ्कष्टनामाष्टकम् (सङ्कटा स्तोत्रम् )

सङ्कष्टनामाष्टकम् (सङ्कटा स्तोत्र) राज्यभ्रंशाग्निदाहो गृहपुरनगरग्रामगोष्ठेषु पुंसां तृष्णारोगाङ्गधातुक्षयविकृतिरथो पुत्रकान्तावियोगः । चेत्स्यान्मोहोऽरिभीतिः कृशतनुलतिकासङ्कटायाः विरोधो नोमृत्युर्जन्मकालाद्यमपि हि विना सङ्कटां योगिनीजम् ॥   सङ्कटा शब्दले आपत्, विपत् र अप्ठ्यारो परिस्थितिको बोध गर्दछ । राहु ग्रह र केतु ग्रहसँग सम्बन्ध हुने भएकाले सङ्कटा योगिनीको प्रकृति दुर्इ किसिमको हुन्छ - सङ्कटा र विकटा । यस योगिनीको समयावधि ८ वर्षको हुन्छ जसमध्ये सुरुको चार ...

पुरा पढ्नुहोस्

सङ्कटा योगिनीको केतु खण्ड (विकटा – अन्तिम चार वर्ष) को शान्ति उपायहरु

सङ्कटा योगिनीको दशाकालको अन्तिम चारवर्षको अवधिमा यसको नाम विकटा हो भन्ने मान्यता छ । यस समयमा यस योगिनीले केतु ग्रहले प्रदान गर्ने शुभ र अशुभ फल नै प्रदान गर्दछ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि केतु ग्रहकै उपासनामाथि जोड ...

पुरा पढ्नुहोस्

सङ्कटा योगिनीको राहु खण्ड (सुरुको चार वर्षको अवधि) को शान्ति उपाय

सङ्कटा योगिनी राहु/केतुकी साझा पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालको सुरुको चारवर्षको अवधिमा राहुले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि राहु ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा ...

पुरा पढ्नुहोस्

सिद्धा योगिनीको शान्ति उपाय

सिद्धा योगिनी शुक्रकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा शुक्रले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि शुक्र ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा शुक्र र सिद्धाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

उल्का योगिनीको शान्ति उपाय

उल्का योगिनी शनिकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा शनिले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि शनि ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा शनि र उल्काको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

भद्रिका योगिनीको शान्ति उपाय

भद्रिका योगिनी बुधकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा बुधले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि बुध ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा बुध र भद्रिकाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

भ्रामरी योगिनीको शान्ति उपाय

भ्रामरी योगिनी मङ्गलकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा मङ्गलले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि मङ्गल ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा मङ्गल र भ्रामरीको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

धान्या योगिनीको शान्ति उपाय

धान्या योगिनी बृहस्पतिकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा बृहस्पतिले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि बृहस्पति ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा बृहस्पति र धान्याको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

पिङ्गला योगिनीको शान्ति उपाय

पिङ्गला योगिनी सूर्यकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा सूर्यले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि सूर्य ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा सूर्य र पिङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

मङ्गला योगिनीको शान्ति उपाय

मङ्गला योगिनी चन्द्रमाकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा चन्द्रमाले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि चन्द्रमा ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा चन्द्रमा र मङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू ...

पुरा पढ्नुहोस्

केतु ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

अश्विनी, मघा र मूल नक्षत्रको स्वामी केतु ग्रह हो । केहि आचार्यहरुले केतुलाई मीन राशिको स्वामी पनि मानेको पाइन्छ। यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले केतु ग्रहको महादशा प्राप्त हुँदा नैसर्गिक रूपमा मनुष्यले प्रायशः मानसिक सन्ताप र दिमागी पीडालाई व्यहोर्नु पर्ने हुन्छ ...

पुरा पढ्नुहोस्

राहु ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

आर्द्रा, स्वाती र शतभिषा नक्षत्रको स्वामी राहु ग्रह हो । कुनै कुनै आचार्यहरुले राहुलाई कन्या राशिको स्वामी पनि मानेको छन्। यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले राहु ग्रहको महादशाको अवधिमा पनि जातकले नैसर्गिक रूपमा अशुभ फलहरु प्राप्त गर्दछन् । यस समयमा धन ...

पुरा पढ्नुहोस्

शनि ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

शनिबार, मकर र कुम्भ राशि, पुष्य (तिष्य), अनुराधा, उत्तराभाद्रा नक्षत्रको स्वामी शनिश्चर ग्रह हो । यस ग्रहलाई अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ । शनिश्चरको दृष्टि खराब हुन्छ भन्ने मान्यता छ, त्यसैले प्राकृतिक रूपमा शनिश्चर ग्रहको महादशा मनुष्यको जीवनको संघर्ष र कडा परिश्रमले भरिएको समयावधि हो । यस अवधिमा ...

पुरा पढ्नुहोस्

शुक्र ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

शुक्रबार, बृष र तुला राशि, भरिणी, पूर्वाफाल्गुनी र पूर्वाषाढा नक्षत्रको स्वामी शुक्र ग्रह हो । यस ग्रहलाई पनि शुभ ग्रहका रूपमा नै लिने गरिन्छ, त्यसैले शुक्र ग्रहको महादशा कालमा आमरूपमा मनुष्यले सुखसुविधा र धनवैभवको विस्तार गर्ने सम्भावना हुन्छ । यस समयमा राजातुल्य सुखको प्राप्ति हुन्छ । साथीभाइबाट हरहमेशा सहयोग प्राप्त ...

पुरा पढ्नुहोस्

बृहस्पति ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

बिहीबार, धनु र मीन राशि, पुनर्वसु, विशाखा र शतभिषा नक्षत्रको स्वामी बृहस्पति ग्रह हो । यस ग्रहलाई शुभ ग्रहका रूपमा लिइन्छ, त्यसैले देवगुरु बृहस्पतिको दशाकालमा प्राकृतिक रूपमा मनुष्यले शुभफल प्राप्त गर्दछ । यस समयमा सामाजिक प्रतिष्ठाको अभिबृद्धि हुन्छ । दाम्पत्यसुख, वाहनादिको प्राप्ति, लक्ष्मीप्राप्ति, घरजग्गाको जोहो, सज्जन र विद्वज्जनको सङ्गत, विद्याप्राप्ति ...

पुरा पढ्नुहोस्

बुध ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

बुध बार, मिथुन र कन्या राशि, अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामी बुध हो । यस ग्रहलाई द्विस्वभाव (नपुंसक) ग्रहका रूपमा लिइन्छ र यस ग्रहले नैसर्गिक रूपमा शुभफल नै प्रदान गर्दछ भन्ने भनाइ छ । यस ग्रहको महादशामा समुचित आहारविहारको प्राप्ति हुन्छ । यस अवधिमा भ्रमण, पर्यटन, सवारीसाधन, सन्तान, धन, ...

पुरा पढ्नुहोस्

मङ्गल ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

मङ्गल बार, मेष र बृश्चिक राशि, मृगशिरा, चित्रा र धनिष्ठा नक्षत्रको स्वामी मङ्गल हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले मङ्गल ग्रहको महादशामा व्यक्तिले नैसर्गिक रूपमा सामान्यतया अशुभ फलहरु प्राप्त गर्ने गर्दछ, आगो र विषालु चिजबिजसित एवं हातहतियार, प्रतिद्वन्द्वी, राज्यपक्ष र अड्डाअदालतबाट मनुष्यले डर मान्ने समय हो, यो ...

पुरा पढ्नुहोस्

चन्द्र ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि ...

पुरा पढ्नुहोस्

सूर्य ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र ...

पुरा पढ्नुहोस्

यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु

शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन् र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्,  तर कहिलेकाहि शनिदेव भक्तहरु पनि ...

पुरा पढ्नुहोस्