वि. सं. २०८२ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।

वि. सं.२०८२ सालका विभिन्न शुभ मुहूर्तहरु 

व्रतबन्ध मुहूर्त 

वैशाख  ५ गते शुक्रबार, १९ गते शुक्रबार, २४ गते बुधबार
फागुन   ७ गते बिहिबार, १४ गते बिहिबार, १५ गते शुक्रबार
चैत ६ गते शुक्रबार, १५ गते आइतबार

विवाह मुहूर्त

वैशाख            १ गते सोमबार, ३ गते बुधबार, ५ गते शुक्रबार, ७ गते आइतबार, ८ गते सोमबार, १६ गते मङ्गलबार, १७ गते बुधबार, २२ गते सोमबार, २३ गते मङ्गलबार, २८ गते आइतबार, ३० गते मङ्गलबार, ३१ गते बुधबार
जेठ १ गते बिहिबार, २ गते शुक्रबार, ३ गते शनिबार, १४ गते बुधबार, १८ गते आइतबार, १९ गते सोमबार, २४ गते शनिबार, २५ गते आइतबार
मङ्सिर ६ गते शनिबार, ८ गते सोमबार, १३ गते शनिबार, १४ गते आइतबार, १८ गते बिहिबार, १९ गते शुक्रबार, २० गते शनिबार
माघ २१ गते बुधबार, २२ गते बिहिबार, २७ गते मङ्गलबार
फाल्गुन ८ गते शुक्रबार, १२ गते मङ्गलबार, १३ गते बुधबार, १४ गते बिहिबार, २५ गते सोमबार, २६ गते मङ्गलबार, २७ गते बुधबार, २८ गते बिहिबार, ३० गते शनिबार

 

अन्नप्राशन (पास्नी) मुहूर्त

वैशाख        १ र १७ गते
जेठ १४ गते
असार २ र १३ गते
श्रावण २६ र २९ गते
भदौँ २ र ९ गते
असोज १६ गते
कार्तिक ७, १७, २१ र २४ गते
मङ्सिर ११ गते
पुष  ७, १७ र २१ गते
माघ ७, १४ र २८ गते
फागुन १४ गते
चैत ६ र ११ गते

 

गृहारम्भ (जग राख्ने) मुहूर्तहरु 

श्रावण          २६ गते सोमबार
कार्तिक २१ गते शुक्रबार
मङ्सिर ११ गते बिहिबार, १९ गते शुक्रबार, २० गते शनिबार
फाल्गुन १४ गते बिहिबार

 

गृह प्रवेश (घर सर्ने) मुहूर्तहरु 

माघ          २८ गते बुधबार
फागुन १४ गते बिहिबार, ३० गते शनिबार

 

दोकान खोल्ने मुहूर्तहरु

वैशाख           ७, ८ र १४ गते
जेठ ४, १४ र १७ गते
असार २७ र २८ गते
साउन ५ र २९ गते
भदौं ९ र १५ गते
असोज ११, २५ र २६ गते
कार्तिक ७, १७, २१, २९ र ३० गते
मङ्सिर १४, १९ र २० गते
माघ  २४ र २८ गते
फाल्गुन १४ र ३० गते
चैत ६, ११, १४, २७ र २८ गते

 

रुद्री जुर्ने दिनहरु:

वैशाख १,४,५,६,८,११,१२,१३,१६,१९, २०, २१, २३, २६, २७, २८ र ३० गते
जेठ २,३,४,६,९,१०,११, १७,१८,१९,२१ र २५ गते
असार २७, ३०, ३१ र ३२ गते
साउन २,५,६,१०,१३,१४,१५, १८, २१, २२, २३, २५, २८, २९ र ३१ गते
भदौं ३, ४, ५, ९, १२, १३, १४ र १६ गते
असोज ७,११,१२,१३,१५, १८, २०, २२, २४, २५, २६, २८ र ३१ गते
कार्तिक १,९,१०,११,१३, १७, १८, २०, २३, २४, २५, २६, २९ र ३० गते
मङ्सिर १, २, ६, ९, १०, ११, १६, १७, १८, १९,२२ र २३ गते
माघ १९, २२, २३, २४, २६ र २७ गते
फागुन १, २, ३, १०, ११, १२, १३, २३, २४, २५ र २७ गते
चैत १,२,३,६,९,१०,११,१३,१६,१८,२०, २३, २४, २५, २७ र ३० गते

 

अग्नि जुर्ने दिनहरु:

वैशाख १,३,५,७,९,११, १३, १४, १५, १७, १९, २२, २४, २६, २८ र ३० गते
जेठ १, ३, ४, ६, ८, १०,१२, १६,१८,२०,२२ र २४ गते
असार २७, २९ र ३१ गते
साउन १,३,४,६,९,१२,१४,१६,१७,१८,२०,२२, २४, २६, २८ र ३१ गते
भदौं २, ४, ६, ८, १०, १२, १४, १६ र १८ गते
असोज ६,८, १०, १२, १४, १६, १८, २१, २३, २५, २६, २८ र ३० गते
कार्तिक १, ८, ९, ११, १३, १७, १९, २१, २४, २६ र २८ गते
मङ्सिर १, २, ५, ८, १०, १४, १६, १८, १९, २१ र २३ गते
माघ १९, २१, २३, २५, २७ र २९ गते
फागुन २, ४, ९, १०, १२, १४,२३,२५,२७ र २९ गते
चैत १,३,७,९,११,१३,१६,१८,२०,२२,२४,२६, २८ र २९ गते

 

विशेष: प्रस्तुत मुहूर्तहरु पञ्चाङ्गबाट साभार गरिएको हो। यहाँ हामीले केवल शुभ कर्मका दिनहरु मात्र राखेका छौँ, लग्न तथा शुभ घडी राखेका छैनौँ। लग्न तथा शुभ बारबेला चाहिने विवाह, व्रतबन्ध इत्यादि कर्महरुको लागि योग्य विज्ञसँग परामर्श गर्दा राम्रो हुन्छ। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish