२०८० सालका विभिन्न कर्मका शुभ मुहूर्तहरु

२०८० सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरू।

 

विवाहको मुहूर्त
वैशाख     १९, २०, २७ र २८ गते
जेठ         २, ६, ७, १५, १६, २०, २१, २४ र २९ गते
असार      ७, ८ र ११ गते
मङ्सिर   १२, १३, १८, २१, २३, २८, २९ र ३० गते
माघ         २, १६, १७, २१, २३ र २९ गते
फागुन     १९, २१, २२, २३ र २४ गते

 

व्रतबन्धको मुहूर्त
वैशाख     २४ गते
जेठ         ८, १०, २२ र २५ गते
असार     ४ गते
चैत         ७, ८ र १४ गते

अन्नप्राशन मुहूर्त
वैशाख         ११, १४ र २० गते
जेठ              ३, ८, १०, १५ र २५ गते
असार          ६ र २० गते
साउन          ३, ८, १२, १८ र २९ गते
असोज         ४, १० र १७ गते
कार्तिक        ९ र १६ गते
मंसिर           १३, २१ र २९ गते
पुस              ६ गते
माघ             ३ र १७ गते
फाल्गुन        १०, १७, २५ र ३० गते
चैत              १४ र २८ गते

 

गृहारम्भ मुहूर्त
वैशाख          २० गते
कार्तिक         ९ गते
मङ्सिर         १३ गते
पुष                 ४ गते
फाल्गुन          १० र १७ गते

 

गृहप्रवेश मुहूर्त
जेठ         ३, १५ र १७ गते
माघ         ३ गते
फाल्गुन    २३ र २४ गते

 

 

पसल वा व्यवसाय सुरु गर्ने मुहूर्त
वैशाख     २०, २४ र २८ गते
जेठ         ३, ७, ८ र १५ गते
असार      ६, १०, २०, २५, २९ र ३० गते
भाद्र         ७, ११, १६, २१ र २५ गते
असोज     ४ र ८ गते
कार्तिक    ५, ९, १९ र २४ गते
मंसिर       २, ७, ९, १३, १६ र २१ गते
पुष           ४, १९ र २३ गते
माघ          ३, १२ र १७ गते
फाल्गुन     ३, १०, २० र २३ गते
चैत्र            ३, ७, १४ र १७ गते

 

रुद्री जुर्ने दिनेहरू
वैशाख         १९, २०, २१, २३, २६, २७, २८ र ३० गते
जेठ              १,२,३, ७, १०,११,१२,१३, १५, १८, १९, २०, २२, २४, २५, २६, २८, ३१ र ३२ गते
असार          १, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २५, २८, २९ र ३० गते
भाद्र              ५, ६, ८, ११, १२, १३, १७, १८, १९, २१, २४, २५, २६ र ३१ गते
असोज          ३, ४, ५, ९, १०, ११ र २९ गते
कार्तिक         २, ३, ४, ६, ९, १५, १६, १७, १९, २३ र २४ गते
मङ्सिर         २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते
पुस                १, २, ३, ५, ८, ९, ११, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते
माघ               २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १८, २०, २३, २४, २५ र २८ गते
फागुन            २, ३, ४, ६, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९ गते
चैत्र                 २, ३, ५, ८, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४ र २८ गते

 

अग्नि जुर्ने दिनहरु
वैशाख         १९, २१, २३, २४, २६, २८ र ३० गते
 जेठ             २, ४, ७, ९, ११, १३, १५, १७, १९, २२, २४, २६, २९ र ३१ गते
असार          १, ४, ६, ८, ११, १३, १५, १७, १९, २१, २३, २४, २६, २८, ३० र ३१ गते
भाद्र             ६, ८, ११, १३, १५, १८, २०, २२, २४, २६ र ३१ गते
असोज         २, ४, ६, ७, ९, ११, २८ र ३० गते
कार्तिक        २, ४, ६, ८, १३, १५, १७, २० र २३ गते
मङ्सिर        १, ३, ४, ६, ८, १०, १२, १४, १६, १७, १९, २१, २३, २५, २८ र ३० गते
पुष               १, ३, ५, ७, ८, १०, १२, १३, १६, १८, २०, २२, २४ र २७ गते
माघ             १, ३, ५, ८, १०, १२, १४, १६, १८, २०, २२, २४, २६ र २८ गते
फागुन         १, ३, ५, ६, ८, १०, १२, १४, १६, १८, २१, २३, २५, २८ र ३० गते
चैत्र              ३, ५, ७, ९, ११, १३, १५, १७, १८, २०, २२, २४, २५, २८ र ३० गते

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish