ज्योतिष विशेष

ज्योतिषमा राहु (Rahu) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

राहु ज्योतिषमा राहु (Rahu) एक छाया ग्रह हो जसले स्थान वा कुन ग्रहसँग रहेको छ त्यो ग्रह अनुसारको परिणाम दिन्छ। यो लेखमा हामी राहु ग्रहको वैदिक ज्योतिषमा के महत्व छ?, यो ग्रहले मानव जीवनलाई कसरी प्रभावित गर्दछ? कुण्डलीमा यस ग्रहको के महत्व छ? यसको साथै यो ग्रहको यन्त्र, मन्त्र, रत्न तथा ...

पुरा पढ्नुहोस्

ज्योतिषमा शनि (Saturn) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

शनि शनिको नाम सुन्दैमा धेरै व्यक्तिलाई भय हुन्छ। शनि (Saturn) लाई व्यक्तिहरु समस्या उत्पन्न गर्ने ग्रह मान्दछन्। जुन व्यक्तिमाथि शनिको कूदृष्टि पर्छ, त्यस व्यक्तिको जीवन नरक सरहको बन्दछ। तर शनिलाई लिएर बनाइएका यस्ता धेरै धारणाहरु गलत हुन् । वैदिक ज्योतिषमा शनि ग्रहलाई क्रूर ग्रह मानिन्छ। यसको साथै शनिलाई न्यायका देवता पनि ...

पुरा पढ्नुहोस्

ज्योतिषमा शुक्र (Venus) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

शुक्र शुक्र ग्रहलाई वैदिक ज्योतिषमा प्रेम तथा सुखको कारक मानिन्छ। यहि कुराले तपाईं ज्योतिषमा शुक्र ग्रहको स्थान तथा महत्वको बारेमा जान्न सक्नुहुन्छ। यो लेखमा हामी प्रेमको कारक ग्रह शुक्र (Venus) को बारेमा विस्तारले जानकारी प्राप्त गर्नेछौं। हामी जान्नेछौँ कि शुक्रको ज्योतिषमा के  महत्व छ? शुक्रको मानव जीवनमा कस्तो प्रभाव हुन्छ? शुक्रको ...

पुरा पढ्नुहोस्

ज्योतिषमा बृहस्पति (Jupiter) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

बृहस्पति बृहस्पति ग्रह सौर्य मण्डल रहेका प्रमुख ग्रहहरुमध्ये एक हो। जसको प्रभाव हाम्रो जीवनमा  गहिरो रुपमा पर्दछ। वैदिक ज्योतिषमा गुरूलाई शुभ ग्रह मानिएको छ। यो लेखमा हामी बृहस्पति ग्रह के हो?, बृहस्पति (Jupiter) को ज्योतिषीय महत्व के छ?, मानव जीवनमा बृहस्पतिको कस्तो प्रभाव पर्छ ? बृहस्पतिको यन्त्र, मन्त्र तथा उपायको बारेमा ...

पुरा पढ्नुहोस्

ज्योतिषमा बुध (Mercury) ग्रहको महत्व र यसले मानव जीवनमा पार्ने प्रभाव

बुध बुध ग्रह ज्योतिषशास्त्रमा एक तटस्थ ग्रह मानिन्छ। सामान्यतया बुध (Mercury) जातकको कुण्डलीमा स्थिति तथा प्रभाव अनुसार परिणाम दिन्छ। कुण्डलीमा जम्मा १२ भाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार ग्रहहरुले यी भाव अनुसारको नै परिणाम दिन्छन्। बुध ग्रहमा पनि यो नियम लागु हुन्छ। यो लेखमा हामी बुध ग्रहको ज्योतिषीय तथा पौराणिकका साथै ...

पुरा पढ्नुहोस्

ज्योतिषमा मंगल(Mars) ग्रहको महत्व र प्रभाव

मंगल मंगल ग्रह सौर्य मण्डलको सबैभन्दा रातो ग्रह मानिन्छ। यसको दूरी पृथ्वी बाट धेरै टाढा रहेपनि यसको असर हाम्रो जीवनमा  प्रत्यक्ष रूपमा पर्छ। मंगल ग्रहको वैदिक ज्योतिषमा पनि धेरै महत्व छ। यो ग्रहलाई आवेश वा ऊर्जाको कारक मानिन्छ। यो लेखमा हामी मंगल ग्रहको बारेमा विस्तारले जान्नेछौँ। यो लेखमा हामी मंगल (Mars) ...

पुरा पढ्नुहोस्

ज्योतिषमा चन्द्रमा (Moon) ग्रहको महत्व र यसको प्रभाव

चन्द्रमा चन्द्रमा (Moon) को वैदिक मात्र होइन खोगोलीय महत्व पनि छ । सौर्य मण्डलमा चन्द्रमाको स्थान अरु ग्रह भन्दा भिन्न छ। यो लेखमा हामी ज्योतिषमा चन्द्रमाको के महत्व छ? मानव जीवनमा यसको के प्रभाव पर्छ? यसको साथै हामी यसको यन्त्र, मन्त्र  तथा रत्न के हो ?  यसको बारेमा पनि जान्ने कोसिस ...

पुरा पढ्नुहोस्

ज्योतिषमा सूर्य(Sun) ग्रहको महत्व र प्रभाव

सूर्य सूर्यबाट नै हामीलाई ऊर्जा वा प्रकाश प्राप्त हुन्छ। यसले जीवनलाई प्रकाशमय गर्दछ। हिंदू धर्ममा सूर्यलाई देवता मानिन्छ। हिंदू धर्ममा सूर्यको उपासना गरिन्छ। परन्तु यसको अर्को पक्ष भनेको वैदिक ज्योतिषमा सूर्य एक ग्रहको रूपमा रहेको छ र ग्रहहरुमा यसलाई श्रेष्ठ मानिन्छ। यो लेखमा हामी सूर्य ग्रहको बारेमा विस्तार सँग जान्नेछौँ । ...

पुरा पढ्नुहोस्

धन प्राप्तिको लागि गर्नुहोस् राशि अनुसारको मन्त्रको जप

मेष राशि मेष राशिको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमानजीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ । तल दिएको मन्त्रको दैनिक जप गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ । मन्त्र : ‘ऊँ हं हनुमते नमः’ वृष राशि वृष राशिको ...

पुरा पढ्नुहोस्

सफलता प्राप्त गर्नका लागि बुधबार गर्नुहोस् यी काम

प्रत्येक व्यक्ति आफ्नो जीवनमा खुसी, समृद्धि, धन, प्रसिद्धि र सम्मान आदि चाहन्छ। यस्तो अवस्थामा ऊ बिहान सबेरै उठेर शौचाचार गरेर शुद्ध भएर भगवानको आराधना गर्दछ ताकि भगवान सधै उसको अनुकूल भएर भगवानको कृपा प्राप्त होस् । उसको सबै अवरोध हटेर जीवनमा खुसी मिलोस्। नि:सन्देह भाग्य भगवानको अधीनमा छ, तर हामीले ...

पुरा पढ्नुहोस्

राशि भनेको के हो ? What is zodiac sign?

वैदिक ज्योतिषमा व्यक्तिको जन्म राशि निर्धारण गर्नका १२ राशिहरू रहेका छन्। यी १२ राशिहरुमध्ये जातकको राशि के हुनेछ, यो चन्द्रमाको स्थितिमा निर्भर गर्दछ। तिनीहरूको आफ्नै अलग-अलग विशिष्ट प्रकृति, गुणहरू र प्रतीकात्मक चिन्हहरु छन् र तिनीहरूलाई नियन्त्रण गर्न तिनीहरूका स्वामी ग्रहहरू छन्। वैदिक ज्योतिषमा सूर्य र चन्द्रमालाई एक एक राशिको स्वामित्व ...

पुरा पढ्नुहोस्

मङ्गल ग्रहको राशि परिवर्तन, राशि अनुसार हुनेछन् यी परिवर्तनहरु

उर्जा र शारीरिक बलको प्रतिनिधि ग्रह मङ्गल २०७६ साउन ६ गते राती २७:२७ बजे अर्थात् हाम्रो लौकिक समय अनुसार साउन ७ गते बिहान ३ बजेर २७ मिनेटमा कर्कट राशिबाट सिंह राशिमा परिवर्तन हुँदैछ। सिंह राशिलाई उग्र राशि मानिन्छ र मङ्गल ग्रह आक्रामकता र मजबुत इच्छाको प्रतिनिधित्व गर्दछ। सिंह राशिमा मङ्गल ...

पुरा पढ्नुहोस्

बृहस्पति ग्रह कुम्भ राशिमा वक्री हुनुले तपाईंको राशिमा कस्तो असर गर्छ ? जान्नुहोस् वक्री बृहस्पतिको तपाईंको राशिमा प्रभाव।

ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको राशि परिवर्तनले त मानव जीवनमा प्रभाव पार्छ नै, तर ग्रहहरु वक्री हुनु वा विपरित दिशामा हिंड्नुले पनि मानव जीवनमा प्रभाव पार्छ। राशि परिवर्तन देखि लिएर गोचरमा शनि, राहु-केतु र बृहस्पतिको वक्री वा मार्गी हुनुलाई विशेष गतिविधि मानिन्छ। यी ग्रहहरूको गतिविधिले जातकको जीवनमा ठूलो प्रभाव पार्दछ। वर्तमान समयमा ...

पुरा पढ्नुहोस्

शुक्र ग्रह सिंह राशिमा रहँदा तपाईंलाई कस्तो प्रभाव पर्छ ? जान्नुहोस्।

शुक्रको गोचर साउन १ गते दिउँसो १४:५७ बजेदेखि २६ गते बेलुका २०:४० सम्म  सिंह राशिमा रहनेछ। शुक्रको लागि सिंह राशि खासै राम्रो होइन, त्यसैले शुक्रले यस राशिमा धेरै राम्रो नतिजा दिन सक्ने छैन। शुक्र प्रेम, सौन्दर्य र रोमान्सका स्वामी हुन्, त्यसैले यस अवधिमा यी क्षेत्रहरूमा घाटा हुने सम्भावनाहरू छन्। आउनुहोस् ...

पुरा पढ्नुहोस्

सूर्यको कर्कट राशिको गोचर अनुसार साउन महिना तपाईंको लागि कस्तो रहला ? जान्नुहोस् ।

सूर्यको कर्कट राशिको गोचरले विभिन्न राशिलाई कस्तो प्रभाव पार्छ ?   सूर्य ग्रह आत्मा, सरकार, अधिकार, शक्ति, अहंकार, आत्म-सम्मान, गर्व आदि को कारक हो। यसको वैदिक ज्योतिष र मानव जीवनमा ठूलो महत्त्व छ। सूर्य ग्रह साउन महिनाभरि कर्कट राशिमा रहनेछ। आउनुहोस् जानौं कि सूर्य ग्रह कर्कट राशिमा रहँदा कुन-कुन राशिलाई कस्तो-कस्तो प्रभाव ...

पुरा पढ्नुहोस्

मेष राशिको परिचय (Mesh Rashi) – Introduction to Aries Sign

चरित्र – Aries Character मेष वैदिक ज्योतिषको १२ राशिमध्ये पहिलो राशि हो। यो सबै राशिहरुमा प्रमुख छ किनभने यो राशिहरुको शिर हो।  यो राशिको प्रतिकका रुपमा भेडाको सिङ्ग रहेको छ।  मेष राशि भएको व्यक्ति भावनात्मक र स्वतन्त्र विचारले भरिएका हुन्छन्। उनीहरू कुनै पनि काम यो कारणले गर्दैनन् कि सबैले त्यो काम ...

पुरा पढ्नुहोस्

हाम्रो जीवनमा कुन ग्रहले के प्रभाव पार्छ ?

हामीलाई यो कुरा राम्रोसँग थाहा छ कि ग्रह तथा नक्षत्रहरूले हाम्रो जीवनलाई कुनै न कुनै रूपमा प्रभाव पार्दछ। यहाँ हामी सूर्यादि ग्रहले आफ्नो-आफ्नो क्षेत्रमा पार्ने प्रभावको बारेमा सामान्य चर्चा गर्दैछौँ।  सूर्य सूर्य ग्रह शासन गर्दछ र सूर्यलाई सिंह राशिबाट ऊर्जा प्राप्त हुन्छ। यसले पुरुषत्व शक्तिको प्रतिनिधित्व गर्दछ। तपाईंको जीवनमा बुबा,  पति आदिको ...

पुरा पढ्नुहोस्

ब्रह्माण्डमा स्थित ग्रहहरुले हाम्रो जीवनमा कसरी प्रत्यक्ष प्रभाव पार्छन् ?

आजको विज्ञानको युगमा धेरै मानिसहरू ज्योतिष र कुण्डली जस्ता विषयहरूलाई अन्धविश्वासी र रूढीवादी कुरा मान्दछन्, यसको कारण धेरै सामान्य छ। धेरै व्यक्तिको लागि सूचनाको स्रोत भनेको चलचित्र र आजको समयमा बनेको सस्तो साहित्य हो, यस बाहेक धेरैजसो ज्योतिषीहरूले पनि ज्योतिषको दुरुपयोग गरेका छन्, तर धेरै कम मानिसहरू ज्योतिषको बारेमा पूर्ण ...

पुरा पढ्नुहोस्

कुन बार कुन देवताको पुजा गर्ने र कुन रङ्गको कपडा लगाउने ?

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले ...

पुरा पढ्नुहोस्

राशि अनुसार मानिसका कमजोर पक्षहरु

ज्योतिषशास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ । त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभएर पनि ...

पुरा पढ्नुहोस्