मङ्गल ग्रहको दोषको लक्षण र उपायहरु

मंगल दोषका लक्षणहरू:

घरमा चोरी हुने डर।

घरपरिवारमा लडाई-झगडा हुने डर

दाजुभाइसँगको सम्बन्धमा तनाब।

वैवाहिक जीवनमा तनाव।

दुर्घटना, चोटपटकको सम्भावना।

 

मंगल दोषका समाधानका उपायहरु:

भगवान हनुमानको पूजा गर्नुहोस्।

ऊं हं हनुमते रूद्रात्मकाय हुं फट कपिभ्यो नम: यो मन्त्रको जप गर्नुहोस्।

हनुमान चालीसा वा बजरंगवाणको प्रतिदिन पाठ गर्नुहोस्।

त्रिधातुको औठी बाँया हातको अनामिका औंलामा धारण गर्नुहोस् ।

घरमा नीमको रूख रोप्नुहोस्।

कुकुरलाई खानेकुरा खुवाउनुहोस्।