ज्योतिष विशेष
भरणी नक्षत्रको फल
तपाईं भरणी नक्षत्रमा जन्मेको हुनाले तपाईंको हृदय ठूलो हुनेछ। यसका साथै, तपाईंलाई कसैले कठोर शब्द बोलेमा पनि तपाईंले केही आपत्ति गर्नु हुने छैन। तपाईंले आफ्नो बारेमा धेरै कुरा व्यक्त गर्ने ठूला र आकर्षक आँखा पाउनुभएको छ। यस्तो लाग्छ कि तपाईंका आँखाहरूले पर्यवेक्षकसंग कुरा गर्दै छन्। तपाईंको निर्मल मुस्कान र मोहक ...
पुरा पढ्नुहोस्अश्विनी नक्षत्रको फल
तपाईं साह्रै नै ऊर्जावान र सक्रिय हुनुहुन्छ। यसका साथै तपाईं सधैं उत्साहले भरिएको हुनुहुन्छ। साधारण कुराले तपाईंलाई सन्तुष्टि दिंदैन र तपाईंले सधैं ठूलो कुरा गर्न प्रयास गर्नुहुन्छ। तपाईंलाई सबै काम चाँडै गर्ने बानी छ। गति, ऊर्जा र सक्रियता तपाईंमा स्पष्ट देख्न सकिन्छ। तपाईंले मनमा जहिले पनि कुनै विचार आउँछ, त्यसलाई ...
पुरा पढ्नुहोस्जन्मबार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्।
आइतबार जन्मेको व्यक्ति गुलियो मनपराउने, मानी, धेरै कामबासना भएको, धेरै धनको इच्छा राख्ने, पित्त प्रकृतिको होला । आइतबार जन्मेको व्यक्तिलाई जन्मको पहिलो महिना, ६,१३ र ३२ बर्षमा बिशेष कष्ट हुन सक्छ। सोमबार जन्मेको व्यक्ति भोगी, कामबासनाले युक्त, शास्त्र जान्ने वाला, गुणी, मानी, इन्द्रियलाई आफ्नो बशमा राख्न सक्ने, ठूलो विद्वान् र शीलयुक्त ...
पुरा पढ्नुहोस्राशि अनुसार भाग्योदय कति बर्षमा हुन सक्छ ?
मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ । वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ । मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ । कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ ...
पुरा पढ्नुहोस्वृहज्जातकम् अनुसार नक्षत्र अनुसार मानिसको स्वभावहरू
अश्विनी नक्षत्र भएको मानिस अलङ्कार प्रिय अर्थात कपडा गरगहना फेरि फेरि लगाउन सौखिन,सुन्दर शरीर भएको, सबैलाई रिझाउन सक्ने, काम गर्नमा दक्ष र बुद्धिमान हुन्छ। चु, चे, चो, ला नामको पहिलो अक्षर भएका मानिसहरूको अश्विनी नक्षत्र हुन्छ। भरणी नक्षत्र भएका मानिस बोलेको वचन पूरा गरनेवाला, सत्य बोल्नेवाला, रोग कम भएको, चलाख र ...
पुरा पढ्नुहोस्के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?
परापूर्व कालदेखि नै रत्न आफ्नो आकर्षक रंग, प्रभाव तथा बहुमूल्यताले गर्दा मानिसलाई प्रभावित गरिरहेको छ। अग्नि पुराण, गरुड़ पुराण, देवी भागवत पुराण, महाभारत आदि अनेक ग्रन्थमा रत्नको बिषयमा विस्तृत वर्णन रहेको छ। ऋग्वेद तथा अथर्ववेदमा ७ रत्नको बारेमा वर्णन पाइन्छ। कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा रत्नको गुण-दोषको बारेमा बताएका छन्। वराहमिहिरले ...
पुरा पढ्नुहोस्शनिको नराम्रो प्रकोपबाट बच्नको लागि किन हनुमानजीको पुजा गरिन्छ? यहाँ पढ्नुहोस्।
जसको कुण्डलीमा शनि दोष छ वा शनिको साढ़ेसाती या अढैय्या हुन्छ। ती मानिसहरूलाई शनिबार हनुमानको पूजा गर्न र शनिदेवलाई तोरीको तेल चडाउन भनिन्छ। शनिदेवको क्रोधबाट बच्न ज्योतिषीले किन हनुमानजीको पूजा गर्ने सल्लाह दिन्छन्? यसको पृष्ठभूमिमा एउटा रोचक कथा छ। कुनै समयको कुरा हो, पवनपुत्र हनुमानजी श्रीरामको केहि काममा व्यस्त थिए। त्यहि ...
पुरा पढ्नुहोस्जन्म राशि र नाम राशि प्रयोग हुने क्षेत्र
जन्म राशि विवाह, व्रतबन्ध, यात्रा, क्षौर कर्म (कपाल मुण्डन ), मङ्गल कार्य (पुजा पाठ ), गोचर ( वर्तमान ग्रहस्थिति अनुसार शुभाशुभ फल ) आदिमा जन्म राशिको आवश्यकता पर्दछ। नाम राशि देश, गाउँ, युद्ध, काम, व्यवहार, लाभ-हानी, व्यापार, प्रशासनिक काम आदिमा प्रचलित नाम प्रयोग हुन्छ। जस्तै: यदि तपाईले आफ्नो व्यवसायको नाम राख्न चाहनुहुन्छ र तपाईको ...
पुरा पढ्नुहोस्राशिको स्वामी ग्रह
वैदिक ज्योतिषमा सामान्यत नवग्रह हुन्छन् र नवग्रहमा पनि राहु र केतुलाई छाँया ग्रह मानिन्छ र प्रमुख ग्रह ७ ओटा हुन्छन् र राशि १२ ओटा हुन्छन् र १२ ओटा राशिका मालिकहरु ७ ओटा ग्रह रहेका छन्। तपाईको राशिको मालिक कुन ग्रह हो भनेर जान्न चाहनुहुन्छ भने यहाँ राशि स्वामीको बारेमा जानकारी ...
पुरा पढ्नुहोस्