वृश्चिक लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा जन्मने जातक अत्यन्त साहसी, उत्साही, पराक्रमी व उद्यमी हुने गर्दछन्। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा मंगलको प्रभाव देख्न पाइन्छ। यस्ता व्यक्ति अग्ला र पातला हुने गर्दछन्। स्वभावमा उग्रता भएका कारण नेतृत्व शक्ति राम्रो हुन्छ तर स्थिर स्वभाव भएका कारण जीवनमा स्थिरता हुने गर्छ। हरेक कामलाई अडिएर गर्दछन्। जल तत्त्व भएका कारण पानी जसरी कहिले अति नै शान्त र कहिले अति नै उग्र हुन्छ, त्यस्तै स्वभाव प्राप्त हुन्छ यस लग्नमा जन्म लिने व्यक्तिमा पनि। त्यसैले यिनीहरूले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्छ किनभने प्रायशः यस्ता मानिसहरूले आफ्नै नोक्सान गर्दछन्।
मेष लग्नमा उत्पन्न जातकको फल
बिच्छुको चिह्न वृश्चिक लग्नको प्रतीक हो, त्यसैले बिच्छुले पछाडिबाट ठुंगे झैं यिनीहरू पनि प्रतिशोधको भावनाले ग्रस्त भई पछि बदला लिन्छन्, जुन कहिलेकाहीं खतरनाक प्रमाणित हुन्छ। यस्ता व्यक्ति धेरै छिटो घुलमिल हुन्छन् र सबैमा आफ्नो स्थान बनाउँछन्। यस्ता व्यक्तिको स्मरणशक्ति राम्रो हुन्छ र केही पनि भुल्दैनन्। यस्ता व्यक्तिमा सहन शक्ति धेरै हुने गर्दछ। यस्ता व्यक्तिलाई चटपटे खानेकुरा मन पर्छ। तर यिनीहरूले अमिलो र पिरो खानेकुरा नखाँदा राम्रो हो, यसबाट शरीरमा पित्त प्रकृति बढ्नाले कठिनाइ हुनसक्छ। स्वभावले रिसाहा भए पनि यिनीहरू मनका नरम हुन्छन्।
वृष लग्नमा उत्पन्न जातकको फल
यिनीहरूलाई व्यवस्थापन मन पर्छ। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा उदारताको गुण पनि प्राप्त हुन्छ। यस्ता व्यक्ति चंचल मस्तिष्क भएका र धेरै भावुक प्रकृतिका हुने गर्दछन्, त्यसैले यिनीहरूलाई ससाना कुरा बिज्छन्। यिनीहरूले आफ्नो भावनामा नियन्त्रण गर्नुपर्छ र समयमा भोजन गर्नु पर्छ। यिनीहरूको हातमा व्यवस्थापन हुँदा त्यसलाई राम्ररी सम्हाल्दछन्। यस्ता व्यक्ति दृढनिश्चयी हुने गर्दछन् त्यसैले आफ्नो निर्णयमा अडान लिन्छन्। कहिलेकाहीं यस्तो प्रकृति हानिकारक पनि प्रमाणित हुन्छ किनभने यस्ता मानिसहरू आफ्नो गलत निर्णयमा पनि स्थिर रहन्छन्। यिनीहरूले कुनै प्रिय वा वरिष्ठ साथी र नातेदारले सम्झाइबुझाइ गरेमा आफ्ना निर्णयलाई पुनरावलोकन गर्नुपर्छ। जति प्रतीक्षा गर्नुपरे पनि यस्ता मानिसहरू योजनाबद्ध तरिकाले काम गर्दछन्।
मिथुन लग्नमा उत्पन्न जातकको फल
यिनीहरूमा धैर्यता र संयमता प्रशस्त हुने गर्दछ। यिनीहरूको साहसिक कार्यमा गहिरो रूचि हुन्छ। सैन्यसेवा, रहस्यात्मक विषय, ज्योतिष, तंत्र- मंत्र, दर्शनशास्त्र, मनोचिकित्सा आदि क्षेत्रमा यस लग्नका व्यक्तिहरू सफल हुन्छन्। यिनीहरू राजनीतिका असल खेलाडी र कूटनीतिज्ञ पनि बन्न सक्दछन्।

कर्कट लग्नमा उत्पन्न जातकको फल

सिंह लग्नमा उत्पन्न जातकको फल

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish