बुध ग्रहको दोषको लक्षण र उपायहरु

बुधको दोषका लक्षण:

स्वभावमा आकस्मिक परिवर्तन।

जुवाका कारण पैसाको ठूलो नोक्सानी।

दन्त रोगका कारण समस्या।

टाउको दुखाइको कारण उच्च तनावको हुन सक्ने।

 

बुधको दोषका समाधान:

दुर्गा देवीको आराधना गर्नुहोस्।

ऊं ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नम : यो मन्त्रको जप गर्नुहोस्।

देवीको अगाडि घिउको अखण्ड बत्ती बाल्नुहोस्।

घरको पूर्वी भागमा रातो झण्डा राख्नुहोस्।

सुनका गहनाहरू लगाउँनुहोस्, हरियो रङ्गको प्रयोग नगर्नुहोस्।

घरको मुख्य ढोकामा पञ्चपल्लव लगाउनुहोस्।