बृहस्पतिको दोषको लक्षण:
सुनबाट हानी, चोरीको डर।
उच्च शिक्षाको मार्गमा अवरोधहरू।
झूटा आरोपको कारण सम्मानको कमी।
बुबालाई नोक्सान हुने डर।
बृहस्पतिको दोषको समाधान:
ब्रह्माको पूजा आराधना गर्नुहोस्।
बदाम, तेल, नरिवल बगिरहेको पानीमा प्रवाह गर्नुहोस्।
निधारमा तिलक लगाउनुहोस्।
सुनको औँठीमा सवा पाँच क्यारेटको पुष्पराज बिहीबारको दिन दाँया हातको तर्जनी औंलामा लगाउनुहोस्।
नियमित रूपमा पुजास्थल सफा गर्नुहोस्।
पीपलको रूखमा ७ पटक पहेंलो धागोले बेरेर जल चडाउनुहोस्।
पहेलो चना दान गर्नुहोस्।
जुवा खेल्ने र सट्टेबाजी गर्ने बानी नबनाउनुहोस्, मांसाहार र मद्यपान नगर्नुहोस्।