सूर्य ग्रहको दोषको लक्षण र उपायहरु

सूर्य ग्रहको दोषको लक्षण-

असाध्य रोगका कारण समस्याहरू।

टाउको दुख्ने, ज्वरो, आखाँ सम्बन्धि समस्याहरू।

प्रशासनिक क्षेत्रबाट समस्या हुने, रोजगारमा अवरोधआउने आदि।

 

सुर्य ग्रहको दोष निवारणका उपायहरु-

भगवान विष्णुको पूजा गर्नुहोस्।

गुड़ खाएर र पानी पिएर काम शुरू गर्नुहोस्।

बगिरहेको पानीमा २५० ग्राम गुड़ बगाउनुहोस्।

सवा पाँच क्यारेटको माणिक्यलाई तामाको औठी बनाएर लगाउनुहोस् र  

आइतबार सूर्योदयको समयमा दाहिने हातको माझी औंलामा धारण गर्नुहोस्।

जनावर र चराहरूका लागि पिउने पानीको प्रबन्ध गर्नुहोस्।

घरमा आमा र हजुरआमाको आशीर्वाद लिनुहोस्।