ज्योतिष विशेष
असार महिनाको जन्म फल
असार महिनामा जन्मेको व्यक्ति ज्यादै मिलनसार, सबैसँग मिलेर काम गर्ने, विद्याप्रेमी, व्यापारिक बुद्धि भएको, सङ्गीतमा रुचि राख्ने, आफूलाई मन परेको मान्छेसँग धेरै हेलमेल गर्ने, व्यापारिक कर्म गर्ने, आर्थिक अवस्था ज्यादै परिवर्तनशील, कुनै समय सम्पन्न र कुनै समय ज्यादै विपन्न हुने, प्रेम क्षेत्रमा अधिक कष्ट पाउने, अधिक सन्तानवाला हुनाको साथै आफूलाई ...
पुरा पढ्नुहोस्
