ज्योतिष विशेष

बुध ग्रहको कुम्भ राशिमा गोचर, कस्तो रहला तपाईंको राशिमा यसको प्रभाव ?

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेका हुन्छन्, त्यहि ग्रह अनुसारको परिणाम दिन्छन्। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेका छन्  भने बुधबार पनि बुध ग्रहसँग सम्बन्धित छ। चन्द्रमा तथा ताराका पुत्र बुध ग्रहले हाम्रो शरीरमा ...

पुरा पढ्नुहोस्

ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु

पृथ्वीको सतहमा पाइने मूल्यवान कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले ...

पुरा पढ्नुहोस्

शुक्र (Venus) ग्रहको मीन राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको भाग्य?

वृष तथा तुला राशिको स्वामी, भृगु ऋषिका पुत्र, सुखका कारक शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ। शुक्र ग्रह मीन राशिमा गोचर गर्दैछन्। हाम्रो वैदिक पन्चाङ्ग अनुसार शुक्र ग्रह २०७९ फागुन २ गते बेलुका ८:४२ बजे मीन राशिमा प्रवेश गर्छन् र शुक्र २०७९ फागुन २७ ...

पुरा पढ्नुहोस्

शनि ग्रहको कुम्भ राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको भाग्य ?

मकर तथा कुम्भ राशिका स्वामी, सूर्य तथा छायाका पुत्र, कर्म फलदाता, वक्र दृष्टि भएका, एक राशिमा साढे दुई वर्ष अर्थात् ३० महिना निवास गर्ने शनि ग्रह २०७९ माघ २७ गतेदेखि मकर राशिलाई छाडेर कुम्भ राशिमा प्रवेश गर्दै हुनुहुन्छ। शनि ग्रहले अबको ३० महिना कुम्भ राशिमा भ्रमण गर्नुहुन्छ। माघ २७ गतेदेखि ...

पुरा पढ्नुहोस्

बृहस्पति ग्रहको मीन राशिमा गोचर: कस्तो होला तपाईंको जीवनमा यसको असर ?

देवताहरुको गुरु ‘बृहस्पति’ ग्रहले शनिको राशि कुम्भलाई छोडेर आफ्नो राशि मीनमा गोचर गर्दैछन्। बृहस्पतिलाई राशिचक्रको दुई राशि धनु र मीन राशिको स्वामित्व प्राप्त छ। २०७८ चैत्र २६ गतेदेखि बृहस्पति मीन राशिमा गोचर गर्दैछन्। बृहस्पति ग्रह २०७९ सालभरि मीन राशिमा नै रहन्छन्।  ज्योतिषमा गुरु अर्थात् बृहस्पति ग्रहलाई सर्वोच्च ज्ञानका साथै न्याय, विकास, ...

पुरा पढ्नुहोस्

मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ?

वैदिक ज्योतिषमा मंगल ग्रहलाई क्रूर ग्रह मानिएको छ जुन भूमि, शक्ति, ऊर्जा, भाई, साहस, पराक्रम, शौर्य आदिको कारक रहेको छ। मंगल ग्रहको सम्बन्ध रातो रङ्ग सँग सम्बन्धित छ र यो ग्रहले ऊर्जा तथा जीवन शक्तिको प्रतिनिधित्व गर्दछ। यो ग्रह प्रत्येक राशिमा डेढ महिना (लगभग ४५ दिन) सम्म रहन्छ। प्रत्येक व्यक्तिलाई मंगलको ...

पुरा पढ्नुहोस्

मंगल ग्रहको तुला राशिमा गोचर, के होला तपाईंको जीवनमा यसको असर ?

वैदिक ज्योतिष अनुसार, मंगल ग्रह साहसी र उग्र स्वभाव रहेको छ र यो ग्रहले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ। मनुष्यको कुण्डलीमा मंगल ग्रहको स्थिति बहादुरी, पराक्रम, साहस एवं आत्मविश्वासको कारक हुन्छ। मंगल ग्रहले व्यक्तिलाई जीवन शक्ति र गतिशीलता प्रदान गर्दछ। ग्रहहरुको सेनापतिको रुपमा चिनिने मंगल ग्रह २०७८ कार्तिक ६ गते शुक्र ...

पुरा पढ्नुहोस्

शुक्र (Venus) ग्रहको वृश्चिक राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको लागि यो समय ?

शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ। शुक्र ग्रह वृश्चिक राशिमा गोचर गर्दैछन्। हाम्रो वैदिक पन्चाङ्ग अनुसार शुक्र ग्रह २०७८ असोज १६ गते बिहान ३:५८ बजे वृश्चिक राशिमा प्रवेश गर्छ र शुक्र २०७८ कार्तिक १४ गतेसम्म वृश्चिक राशिमा रहन्छ। आउँनुहोस् जानौं ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको राशि ...

पुरा पढ्नुहोस्

मंगलको कन्या राशिको गोचर अनुसार अहिलेको समय तपाईंको लागि कस्तो रहला ? जान्नुहोस् ।

मेष तथा वृश्चिक राशिको स्वामी मंगल क्रूर ग्रह मानिन्छ। २०७८ भदौं २२ गतेदेखि कार्तिक ६ गतेसम्म मंगल कन्या राशिमा रहन्छ।  मंगल ग्रह कन्या राशिमा रहँदा कुन राशिलाई कस्तो प्रभाव पर्ला ? हामी यो लेखमा यस विषयमा चर्चा गर्नेछौँ।    मेष राशि मंगल ग्रह मेष राशिबाट छैटौँ भावमा गोचर गर्दैछ। यसले तपाईंलाई राम्रो परिणाम ...

पुरा पढ्नुहोस्

विश्वघस्र पक्ष भनेको कस्तो पक्ष हो र यो पक्ष कसरी बन्छ ? जान्नुहोस्।

वैदिक ज्योतिष अनुसारको कालगणनामा  सौर्य, चान्द्र, सावन तथा नक्षत्र आदि अनेक कालको अस्तित्व रहेको छ। यसैको अन्तर्गत रहेर हामी महिना]लाई चान्द्रमान अनुसारको दिन अर्थात् तिथिबाट तथा दिनको लागि सावन दिनबाट गणना गर्दछौँ । सामान्य लक्षण अनुसार यदि १३ सावन दिन अन्तर्गत १५ तिथिहरुको भोग हुन्छ भने त्यसलाई विश्वघस्र पक्ष वा ...

पुरा पढ्नुहोस्

माणिक्य (Ruby) रत्न गर्नुका लाभहरु के-के हुन् र माणिक्य कहिले धारण गर्नुपर्छ ?

ज्योतिष शास्त्रमा रत्न तथा उपरत्नहरुको कूल सङ्ख्या चौरासी रहेको बताइएको छ। यी रत्नहरुमध्ये नौ रत्न यस्ता रहेका छन् जसलाई नवरत्नको संज्ञा दिइएको छ। यी नवरत्नहरु यस प्रकार रहेका छन् - माणिक्य, मोती, मूंगा, पन्ना, पुष्पराज, हीरा, नीलम, गोमेद र लहसुनिया। यी नौ रत्नहरुमध्ये माणिक्य रत्नको सम्बन्ध सूर्य ग्रहसँग रहेको मानिन्छ। ...

पुरा पढ्नुहोस्

शुक्र (Venus) ग्रहको तुला राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको लागि यो समय ?

शुक्र ग्रह तुला राशिमा गोचर गर्दैछन्। शुक्र ग्रहको यो राशि परिवर्तनलाई धेरै महत्वपूर्ण मानिन्छ। तुला राशिको स्वामी शुक्र ग्रह हुन्। जब कुनै ग्रह आफ्नो राशिमा आउँछ त्यसलाई धेरै शुभ मानिन्छ। हाम्रो वैदिक पन्चाङ्ग अनुसार शुक्र ग्रह २०७८ भदौं २० गते दिउँसो १ बजे तुला राशिमा प्रवेश गर्छ र शुक्र २०७८ ...

पुरा पढ्नुहोस्

तीन चरणको शनिको साढेसाती, साढेसातीको लक्षण र उपायहरु

शनिलाई न्यायका देवता मानिन्छ । यो भनिन्छ कि शनिदेवले आफ्नो कर्म अनुसार सबैलाई फल दिन्छन्। शनि ग्रहको साढेसाती दशा सात वर्षसम्म चल्ने दशा हो।  शनिदेवलाई एक राशिबाट अर्को राशिमा सर्नको लागि लगभग साढे दुई वर्ष लाग्छ। ज्योतिषीहरुका अनुसार शनि ग्रह अन्य ग्रहहरु भन्दा ढिलो चल्छ। जसको कारणले शनि ग्रहले व्यक्तिमा ...

पुरा पढ्नुहोस्

बुध ग्रहको कन्या राशिमा गोचर, के होला तपाईंको राशिमा यसको प्रभाव ?

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेको हुन्छ, त्यहि ग्रह अनुसारको परिणाम दिन्छ। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेको छ, त्यसैले बुध अहिले आफ्नो राशि कन्यामा गोचर गर्दैछ। बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल ...

पुरा पढ्नुहोस्

सूर्यको सिंह राशिको गोचर अनुसार भदौँ महिना तपाईंको लागि कस्तो रहला ? जान्नुहोस् ।

सूर्यको सिंह राशिको गोचरले विभिन्न राशिलाई कस्तो प्रभाव पार्छ ?   सूर्य ग्रह आत्मा, सरकार, अधिकार, शक्ति, अहंकार, आत्म-सम्मान, गर्व आदि को कारक हो। यसको वैदिक ज्योतिष र मानव जीवनमा ठूलो महत्त्व छ। सूर्य ग्रह भदौँ महिनाभरि सिंह राशिमा रहनेछ। आउनुहोस् जानौं कि सूर्य ग्रह सिंह राशिमा रहँदा कुन-कुन राशिलाई कस्तो-कस्तो प्रभाव ...

पुरा पढ्नुहोस्

भदौं महिनाको संक्रान्ति तथा मासफल

हाम्रो समाजमा परापूर्व कालदेखि नै संक्रान्तिको फल श्रवण गर्ने परम्परा रहेको छ। पहिले हाम्रा राजा महाराजाहरुले तथा सर्वसाधारणहरुले पनि हरेक महिनाको संक्रान्तिको दिन संक्रान्ति फल श्रवण गर्ने गरेको इतिहास भेटिन्छ। संक्रान्ति फलमा संक्रान्तिको दिन परेको बार अनुसार त्यो महिना कस्तो रहन सक्छ भनेर उल्लेख गरिएको हुन्छ। आज हामीले यहाँ सूर्य ...

पुरा पढ्नुहोस्

शुक्रले गर्नेछन् आफ्नो नीच राशि कन्यामा गोचर, कस्तो रहनेछ तपाईंको राशिमा प्रभाव

शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ।  शुक्र ग्रह मीन राशिमा उच्च हुन्छन् भने कन्या राशिमा नीचको मानिन्छ। उच्च शुक्र शुभ फलदायी हुन्छन् भने नीच शुक्र नकारात्मक परिणाम दिन्छन्। २०७८ साउन २६ गते बेलुका २०:४१ मा शुक्र कन्या राशिमा प्रवेश गर्दैछन् र यो राशिमा भदौं ...

पुरा पढ्नुहोस्

बुध ग्रहको सिंह राशिमा गोचर, राशि अनुसार हुनेछन् यी परिवर्तनहरु

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेको हुन्छ, त्यहि ग्रह अनुसारको परिणाम दिन्छ। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । २०७८ साउन २४ गते विहान १०:५५ मा बुध ग्रह सिंह राशिमा प्रवेश गरेको छ। बुधको गोचर भदौं ९ गतेसम्म सिंह राशिमा रहन्छ ।  ज्योतिषीहरुको अनुसार ...

पुरा पढ्नुहोस्

कुण्डलीमा प्रथम भाव(लग्न)को महत्व र यसमा ग्रहहरुको फल

कुण्डलीमा प्रथम भाव वैदिक ज्योतिष अनुसार कुण्डलीमा प्रथम भाव (1st House in Kundali) लाई धेरै महत्व दिइएको हुन्छ। यो भावबाट जातकको बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ। ज्योतिष शास्त्रका अनुसार यो भावले जातकको व्यक्तित्व प्रदर्शित गर्दछ।  यदि तपाईं कुण्डलीको प्रथम भावको बारेमा विस्तारले जान्न चाहनुहुन्छ भने यो लेखको अन्तिम सम्म ...

पुरा पढ्नुहोस्

ज्योतिषमा केतु (Ketu) ग्रहको महत्व र यो ग्रहले मानव जीवनमा पार्ने प्रभाव

केतु वैदिक ज्योतिषमा केतु ग्रहको धेरै महत्व रहेको छ। केतु (Ketu) लाई ज्योतिषमा छाया ग्रह मानिन्छ। यो लेखमा हामी केतु ग्रहको ज्योतिषीय महत्वको साथै यसको पौराणिक मान्यताको बारेमा पनि जान्नेछौँ । यो लेखमा हामी केतु यन्त्र, मन्त्र तथा रत्नको बारेमा पनि जानकारी दिनेछौं । त्यसोभए आउनुहोस् जानौं केतु ग्रहको बारेमा -   केतु ...

पुरा पढ्नुहोस्