ज्योतिष विशेष
तुला लग्नमा उत्पन्न जातकको फल
तुला लग्नको स्वामी शुक्र भएका कारण व्यक्तिको व्यक्तित्वमा शुक्रको प्रभाव देखिन्छ। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो अनुहार, सुन्दर र विशाल आँखा, घुंघरु परेको कपाल, मध्यम कद र सामान्य शरीर हुन्छ। यिनीहरूको अनुहारमा एउटा विशेष आकर्षण हुन्छ, त्यसैले मानिसहरू यस लग्नमा जन्म लिने व्यक्तितर्फ आकर्षित हुन पुग्छन्। यिनीहरूको स्वभाव सौम्यतायुक्त ...
पुरा पढ्नुहोस्
