चन्द्रमाको दोषको लक्षण:
चिसो, पेट को समस्या हुन सक्ने।
घरमा अकस्मात् जनावरको मृत्यु हुने सम्भावना।
विना कारण दुश्मनहरू बढ्नु, लेनदेनमा घाटा आदि।
चन्द्रमाको दोषको समाधान:
भगवान शिवको आराधना गर्नुहोस्।
ओम् नम: शिवाय यो मन्त्रको जप गर्नुहोस्।
वृद्धबृद्धाहरु, ब्राह्मणहरु, गुरुहरु को आशीर्वाद लिनुहोस्।
सोमबारको दिन सेतो कपडामा मिश्री बाधेर पानीमा बगाउनुहोस्।
चाँदीमा चार क्यारेटको मोती सोमबारको दिन दाँया हातको अनामिका औंलामा लगाउनुहोस्।
अभिभावकको सेवाबाट विशेष लाभहरू मिल्नेछ।