राशिफल
आजको पञ्चाङ्ग र राशिफल (२०८० वैशाख १ गते शुक्रबार), Daily Horoscope of Friday 14th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०८० वैशाख १ गते शुक्रबार इ.सं. : 14th April 2023 (Friday) सूर्योदय: विहान 05:43 बजे सूर्यास्त: बेलुका 18:27 बजे तिथि : नवमी 22:03 सम्म, तत्पश्चात् दशमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्२०८० साल वैशाख महिनाको मासिक राशिफल
२०८० वैशाख महिनाको मासिक राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो महिना सुर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ। यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी ...
पुरा पढ्नुहोस्मीन राशिको २०८० सालको वार्षिक राशिफल
मीन राशि मीन राशिको लागि वि. सं २०८० साल मध्यम समय रहेको छ । बृहस्पतिको गोचर अनुकूल रहनाले यो वर्ष मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने, सामाजिक तथा परोपकारका काममा सहभागी हुन सक्ने, आयआर्जन बढ्ने, पढाईमा सफलता मिल्ने समय छ। राहु, केतु तथा शनिको गोचरका कारण कानुनी झमेलामा पर्न सक्ने, आफन्तसँग मनमुटाव हुन ...
पुरा पढ्नुहोस्कुम्भ राशिको २०८० सालको वार्षिक राशिफल
कुम्भ राशि कुम्भ राशिको लागि २०८० साल सामान्य समय रहेको छ । बृहस्पति तथा शनिको गोचरका साथै मध्य साढेसातीको प्रभाव यो वर्ष यस वर्ष खर्चको मात्रा बढ्ने, मानसिक तनाव तथा स्वास्थ्यसम्बन्धी समस्या हुने, डरत्रासले चिन्ता, आर्थिक अवस्था कमजोर हुन सक्ने र पढाईमा मन नलाग्ने समय देखिन्छ । स्वास्थ्य बृहस्पतिको तेश्रो राशिको गोचर र ...
पुरा पढ्नुहोस्मकर राशिको २०८० सालको वार्षिक राशिफल
मकर राशि मकर राशिको लागि २०८० साल मध्यम समय रहेको छ । बृहस्पति ग्रहको चतुर्थ गोचर र शनि ग्रहको द्वितीय गोचरको फल प्रतिकूल रहेकाले अनावश्यक विवादमा पर्न सक्ने, धनको हानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा हुने समय छ। कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शरीर स्वस्थ ...
पुरा पढ्नुहोस्धनु राशिको २०८० सालको वार्षिक राशिफल
धनु राशि धनु राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । बृहस्पति तथा शनिको शुभ गोचरको प्रभावले स्वास्थ्य सम्बन्धि समस्या निवारण हुने, धन लाभ हुने, शत्रु पराजित हुने, सन्तानबाट सुख मिल्ने, शैक्षिक तथा बौद्धिक क्षेत्र सफल रहने समय छ। स्वास्थ्य बृहस्पति ग्रहको पञ्चम गोचर तथा शनि ग्रहको तृतीय गोचरको शुभ ...
पुरा पढ्नुहोस्वृश्चिक राशिको २०८० सालको वार्षिक राशिफल
वृश्चिक राशि वृश्चिक राशिको लागि २०८० साल सामान्य रहेको छ । वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ स्थानमा गोचर हुने भएकाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर बृहस्पति ग्रहको षष्ठ र शनि ग्रहको चतुर्थ अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा अशान्त ...
पुरा पढ्नुहोस्तुला राशिको २०८० सालको वार्षिक राशिफल
तुला राशि तुला राशिको लागि २०८० साल शुभ समय रहेको छ । बृहस्पति र राहु ग्रहको सप्तम गोचर अनुकूल रहनाले आर्थिक वृद्धि, सुख, मानसम्मान प्राप्त हुने योग रहेको छ । व्यापार व्यवसाय र पशुपालन व्यवसाय फष्टाउनेछ । परिवारमा माङ्गलिक कार्यका साथै कुटुम्ब वृद्धि हुनेछ । शनि तथा केतुको गोचर अशुभ फलदायी ...
पुरा पढ्नुहोस्कन्या राशिको २०८० सालको वार्षिक राशिफल
कन्या राशि कन्या राशिको लागि २०८० साल मध्यम रहन सक्छ। शनि ग्रह वर्षभरि गोचरमा षष्ठ स्थानमा रहने भएकाले शत्रुहरु पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहन सक्छ भने धन लाभ हुनेछ। बृहस्पति, राहु तथा केतुको गोचरको प्रभाव केहि प्रतिकूल रहन सक्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै ...
पुरा पढ्नुहोस्सिंह राशिको २०८० सालको वार्षिक राशिफल
सिंह राशि सिंह राशिको लागि २०८० साल शुभ समय रहेको छ । वर्षभरि बृहस्पति ग्रहको गोचर नवम रहने र केतु ग्रहको गोचर असोजसम्म तेश्रो स्थानमा शुभ फलदायी रहनाले कार्य सिद्धि हुनेछ। आर्थिक र भौतिक सुख प्राप्त हुन सक्छ । भूमिको लाभ हुनुका साथै नयाँ सवारीसाधन किन्न सक्ने समय छ। धार्मिक तीर्थस्थलहरूको ...
पुरा पढ्नुहोस्कर्कट राशिको २०८० सालको वार्षिक राशिफल
कर्कट राशि कर्कट राशिको लागि २०८० साल सामान्य वर्ष रहेको छ । बृहस्पति, शनि, राहु आदिका गोचर अनुकूल नरहेकाले पारिवारिक विवाद बढ्न सक्ने, शत्रुबाट समस्या हुने, मानसिक तनाव बढ्ने, संचित धनको नाश हुन सक्ने, पढाईमा रुचि नलाग्ने, शारीरिक आलस्यता बढ्ने समय रहेको छ। स्वास्थ्य गोचरको अष्टम शनि तथा अढैया शनिको प्रभावले गर्दा स्वास्थ्य ...
पुरा पढ्नुहोस्मिथुन राशिको २०८० सालको वार्षिक राशिफल
मिथुन राशि मिथुन राशिको लागि २०८० साल शुभ समय रहन सक्छ। रोकिएका कामहरु सम्पादन हुने, पदप्रतिष्ठा बढ्ने, व्यवसाय विस्तार हुने, स्वास्थ्य राम्रो रहने, आयआर्जन तथा धनको संग्रह बढ्ने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ। स्वास्थ्य बृहस्पति ग्रहको एकादश गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ तर शनि ग्रहको ...
पुरा पढ्नुहोस्वृष राशिको २०८० सालको वार्षिक राशिफल
वृष राशिको लागि २०८० साल सामान्य रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ। पढाईमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा ...
पुरा पढ्नुहोस्मेष राशिको २०८० सालको वार्षिक राशिफल
मेष राशि मेष राशिको लागि २०८० साल मध्यम रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य भने सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ। अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा ...
पुरा पढ्नुहोस्वि. सं २०८० सालको ग्रहगोचर तपाईंको लागि राम्रो नराम्रो कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल
वि. सं २०८० सालको वार्षिक राशिफल वि. सं २०८० सालमा पिङ्गल नामको संवत्सर रहेको छ। यो वर्षको राजा बुध ग्रह रहेको छ भने मन्त्री शुक्र ग्रह रहेको छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिको लागि वि. सं २०८० साल मध्यम रहेको छ। शनि ग्रहको गोचर तपाईंको राशिबाट ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०७९ चैत ३० गते बिहिबार), Daily Horoscope of Thursday 13th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०७९ चैत ३० गते बिहिबार इ.सं. : 13th April 2023 (Thursday) सूर्योदय: विहान 05:44 बजे सूर्यास्त: बेलुका 18:27 बजे तिथि : अष्टमी 24:27 सम्म, तत्पश्चात् नवमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०७९ चैत २९ गते बुधबार), Daily Horoscope of Wednesday 12th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०७९ चैत २९ गते बुधबार इ.सं. : 12th April 2023 (Wednesday) सूर्योदय: विहान 05:45 बजे सूर्यास्त: बेलुका 18:26 बजे तिथि : सप्तमी 26:46 सम्म, तत्पश्चात् अष्टमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०७९ चैत २८ गते मङ्गलबार), Daily Horoscope of Tuesday 11th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०७९ चैत २८ गते मङ्गलबार इ.सं. : 11th April 2023 (Tuesday) सूर्योदय: विहान 05:46 बजे सूर्यास्त: बेलुका 18:26 बजे तिथि : पञ्चमी 06:47 सम्म, तत्पश्चात् षष्ठी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०७९ चैत २७ गते सोमबार), Daily Horoscope of Monday 10th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०७९ चैत २७ गते सोमबार इ.सं. : 10th April 2023 (Monday) सूर्योदय: विहान 05:47 बजे सूर्यास्त: बेलुका 18:25 बजे तिथि : चतुर्थी 08:21 सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०७९ चैत २६ गते आइतबार), Daily Horoscope of Sunday 9th April 2023
आजको पञ्चाङ्ग वि. सं. : २०७९ चैत २६ गते आइतबार इ.सं. : 9th April 2023 (Sunday) सूर्योदय: विहान 05:48 बजे सूर्यास्त: बेलुका 18:25 बजे तिथि : तृतीया 09:31 सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्
