राशिफल
कुम्भ राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
कुम्भ राशि (Aquarious) नामको पहिलो अक्षर: गु, गे, गो, सा, सि, सु, से, सो, दा। राशिस्वामी: शनि। कर्मक्षेत्र /जागिर : कुम्भ राशिका लागि नयाँवर्ष लाभदायी रहनेछ । शनि साढेसातीको प्रभावले कार्यमा केही कठिन परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ। जागिरको क्षेत्र मजबूत नै। देखिन्छ । पदप्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ। आर्थिक: आर्थिक दृष्टिले ...
पुरा पढ्नुहोस्मकर राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
मकर राशि (Capricon) नामको पहिलो अक्षर : भो, जा, जि (जु,जे, जो, खा), खि, खु, खे, खो, गा, गि। राशिस्वामी : शनि । कर्मक्षेत्र /जागिर : मकर राशिका लागि नयाँवर्ष उन्नतिकारक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन् । राजनीतिमा प्रभाव जमाउने ...
पुरा पढ्नुहोस्धनु राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
धनु राशि (Sagittarious) नामको पहिलो अक्षर : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे। राशिस्वामी : बृहस्पति । कर्मक्षेत्र/जागिर : धनु राशिका लागि नयाँवर्ष वि.सं. २०८२ साल उन्नत रहनेछ । बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहने देखिन्छ। कार्यक्षेत्रकमो प्रतिस्पर्धामा निरन्तर लागि पर्नु नै उचित हुने देखिन्छ। जागिरका नयाँ अवसर प्राप्त हुनुका साथै कार्यरत ...
पुरा पढ्नुहोस्वृश्चिक राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
वृश्चिक राशि (Scorpio) नामको पहिलो अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु। राशिस्वामी: मंगल । कर्मक्षेत्र जागिर : वृश्चिक राशिका लागि वि.सं. २०८२ उपलब्धिमूलक रहनेछ। राशिस्वामी मंगल वर्षारम्भकुण्डलीको भाग्य भावमा बसेका छन् । जसले भाग्यमा अभिवृद्धि गराउनसक्ने देखिन्छ। नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ। आर्थिक दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ। वाणिज्य ...
पुरा पढ्नुहोस्तुला राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
तुला राशि (Libra) नामको पहिलो राशि: रा, रि, रु, रे, रो, ता, ति, तु, ते। राशिस्वामी: शुक्र । कर्मक्षेत्र /जागिर : तुला राशिका लागि २०८२ साल सुखद् रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै पदप्रतिष्ठा वृद्धिका योग पनि देखिन्छन् । कर्मभावका स्वामी चन्द्रमा लग्नमा निवास गरेकाले कार्यक्षेत्रमा सफलता मिल्नेछ । कलात्मक पक्ष यो वर्ष सुखद् रहने ...
पुरा पढ्नुहोस्कन्या राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
कन्या राशि (Virgo) राशिको पहिलो नाम : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो । राशिस्वामी : बुध । कर्मक्षेत्र /जागिर : नयाँवर्ष कन्या राशिका लागि मिश्रित फलदायी रहनेछ। केही चुनौतीहरू देखा पर्नेछन् । विशेषतः ग्रह गोचर र विभिन्न ग्रहहरूको प्रभावले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउने छ। आर्थिक स्थितिः आर्थिक अवस्था वृद्धि हुने संभावना छ, ...
पुरा पढ्नुहोस्सिंह राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
सिंह राशि (Leo) नामको पहिलो अक्षर: मा, मि, मु, मे, मो, टा, टि, टु, टे। राशिस्वामी : सूर्य। कर्मक्षेत्र/जागिर : सिंह राशिका लागि नयाँवर्ष उपलब्धिमूलक रहनेछ। कर्मक्षेत्र बलवान् देखिन्छ। कार्यप्राप्तिका योग देखिन्छन् । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । मित्र पक्षबाट लाभका योग देखिन्छन् । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन्। साहसिक कार्यमा मन ...
पुरा पढ्नुहोस्कर्कट राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
कर्कट राशि (Cancer) नामको पहिलो अक्षर : हि, हु, हे, हो, डा, डि, डु, डे, डो राशिस्वामी : चन्द्रमा। कर्मक्षेत्र /जागिर : कर्कट राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। आरम्भकालिक महिना केही कार्यदायी र दुविधा युक्त रहनसक्नेछन् । विस्तारै परिस्थिति अनुकूल हुदै जानेछ। जीवनमा नयाँ योजना सुरु गर्न अनुकूल समय आउने देखिन्छ ...
पुरा पढ्नुहोस्मिथुन राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
मिथुन राशि (Gemini) नामको पहिलो अक्षर का, कि, कु, घ, ङ, छ, क. को, हा। राशिस्वामी: बुध। कर्मक्षेत्र /जागिर मिथुन राशिका लागि नयाँवर्ष चुनौती र अवसरले भरिपूर्ण रहने देखिन्छ। ग्रह गोचरले तपाइँका जीवनका विभिन्न क्षेत्रमा मिश्रित प्रभाव पार्नेछन् कर्मक्षेत्र सबल रहनेछ। भौतिक वस्तुबाट लाभका योग देखिन्छन् । कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् परिभ्रमणका ...
पुरा पढ्नुहोस्वृष राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
वृष राशि (Taurus) नामको पहिलो अक्षर : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो। राशि स्वामी : शुक्र । कर्मक्षेत्र/जागिर : वृष राशिका लागि नयाँ वर्ष सकारात्मक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै वर्ष प्रेमिल रहने देखिन्छ । प्राज्ञिक कार्यमा मन प्रवृत्त हनेछ । कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन् । पराक्रम पक्ष ...
पुरा पढ्नुहोस्मेष राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल
मेष राशि (Aries) नामको पहिलो अक्षर : चु, चे, चो, ला, लि, लु, ले, लो, अ । राशिस्वामी : मंगल । कर्मक्षेत्र जागिर : मेष राशिका लागि नयाँवर्षमा शुभ संकेतहरू देखापर्नेछन् । ग्रहगोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्राप्त हुने छ भने आँटेका कामहरूमा सफलता ...
पुरा पढ्नुहोस्वि. सं २०८२ सालको ग्रहगोचर तपाईंको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल
वि. सं २०८२ सालको वार्षिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो वर्ष मध्यम समय छ। वर्षको सुरुमा बृहस्पति र केतु ग्रहको गोचर अनुकूल रहेकाले मन प्रसन्न रहनेछ भने काम गर्ने जोशजाँगर यो समयमा रहन्छ। जेठबाट बृहस्पति र केतुको गोचर परिवर्तनका कारण दाजुभाई तथा ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत ३१ आइतबार, वैशाख कृष्णपक्ष प्रतिपदा), Daily Horoscope of Sunday 13th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत ३१ आइतबार इ.सं. : 13th April 2025 (Sunday) सूर्योदय: बिहान ०५:४४ बजे सूर्यास्त: बेलुका १८:२७ बजे तिथि : प्रतिपदा (अहोरात्र) पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : चित्रा २०:१४ ...
पुरा पढ्नुहोस्साप्ताहिक राशिफल वि. सं. २०८१ चैत ३१ गतेदेखी वि. सं. २०८२ वैशाख ६ गते सम्म (Weekly horoscope of 13th To 19th April 2025)
साप्ताहिक राशिफल (वि. सं. २०८१ चैत ३१ गतेदेखी वि. सं. २०८२ वैशाख ६ गते सम्म) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक यात्रामा शुभ फल देखिन्छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत ३० गते शनिबार, चैत्र शुक्लपक्ष पूर्णिमा), Daily Horoscope of Saturday 12th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत ३० गते शनिबार इ.सं. : 12th April 2025 (Saturday) सूर्योदय: बिहान ०५:४५ बजे सूर्यास्त: बेलुका १८:२६ बजे तिथि : पूर्णिमा २८:५५ सम्म, तत्पश्चात् प्रतिपदा पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत २९ गते शुक्रबार, चैत्र शुक्लपक्ष चतुर्दशी), Daily Horoscope of Friday 11th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत २९ गते शुक्रबार इ.सं. : 11th April 2025 (Friday) सूर्योदय: बिहान ०५:४६ बजे सूर्यास्त: बेलुका १८:२६ बजे तिथि : चतुर्दशी २७:०२ सम्म, तत्पश्चात् पूर्णिमा पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत २८ गते बिहिबार, चैत्र शुक्लपक्ष त्रयोदशी), Daily Horoscope of Thursday 10th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत २८ गते बिहिबार इ.सं. : 10th April 2025 (Thursday) सूर्योदय: बिहान ०५:४७ बजे सूर्यास्त: बेलुका १८:२५ बजे तिथि : त्रयोदशी २५:२७ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत २७ गते बुधबार, चैत्र शुक्लपक्ष द्वादशी), Daily Horoscope of Wednesday 9th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत २७ गते बुधबार इ.सं. : 9th April 2025 (Wednesday) सूर्योदय: बिहान ०५:४८ बजे सूर्यास्त: बेलुका १८:२५ बजे तिथि : द्वादशी २४:१८ सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत २६ गते मङ्गलबार, चैत्र शुक्लपक्ष एकादशी ), Daily Horoscope of Tuesday 8th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत २६ गते मङ्गलबार इ.सं. : 8th April 2025 (Tuesday) सूर्योदय: बिहान ०५:४९ बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : एकादशी २३:३७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत २५ गते सोमबार, चैत्र शुक्लपक्ष दशमी), Daily Horoscope of Monday 7th April 2025
आजको पञ्चाङ्ग वि. सं. : २०८१ चैत २५ गते सोमबार इ.सं. : 7th April 2025 (Monday) सूर्योदय: बिहान ०५:५० बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : दशमी २३:२७ सम्म, तत्पश्चात् एकादशी पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : ...
पुरा पढ्नुहोस्
