ग्रह मन्त्र, रत्न तथा ग्रहदान

सूर्यादि ग्रहको शान्ति उपाय  
ग्रह

पत्थर

दान  गर्ने वस्तु                            

गर्नुपर्ने कार्य र जाप संख्या

सूर्य

मणि

मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि 

शिव पूजन रुद्राभिषेक, ॐ घृणि सूर्याय नमः  ले ७००० जप गर्ने

चन्द्र 

मोति

चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी, घिउ, शंख, दक्षिणा आदि

देवी पूजन,  ॐ सों सोमाय नमः  ले ११००० जप गर्ने

मंगल

मुगा

मुगा, गहुँ, मुसुरो, रातो कपडा, रक्तचन्दन, रातो फूल, सुन, तामा, कस्तुरी, दक्षिणा आदि

गणेश पूजन, ॐ अं अंगारकाय नमः ले १०००० जप गर्ने

बुध 

पन्ना

काँस, हरियोकपडा, ऊन, कस्तुरी, चाँदी, पन्ना, सुन, घिउ, थरिथरिको फुल, दक्षिणा आदि

विष्णु पूजन, ॐ बुं बुधाय नमः  ले ८००० जप गर्ने

गुरु

पुष्प राज

सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा आदि 

कुल देवता पूजन, ॐ बृं बृहस्पतये नमः ले १९००० जप गर्ने

शुक्र 

हीरा

बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्ध  द्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा आदि

इन्द्राणी पूजा, ॐ शुँ शुक्राय नमः ले ११००० जप गर्ने

शनि 

नीलम

कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा आदि

देवी पूजा, ॐ शं शनिश्चराय नमः ले २३००० जप गर्ने

राहु 

गोमेद

तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन मास, गहत, तेल, कालोभेडो, घोडा,  दक्षिणा आदि

भैरव-शिव पूजा, ॐ रां राहवे नमः ले १८००० जप गर्ने

केतु

वैदुर्य मणि

तेल, कस्तुरी, तिल,ऊन, ध्वाँसे कपडा, मास, सुन, खड्ग, नुन, कम्बल, ध्वाँसे फूल, दक्षिणा आदि

भैरव-शिव पूजा, ॐ कें केतवेे नमः  ले ७००० जप गर्ने

योगिनी दशा शान्तिको उपाय  
योगिनी दशा
                          दान  गर्ने वस्तु
गर्नुपर्ने पूजा र     जप संख्या
मंगला

चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी,   घिउ, शंख, दक्षिणा आदि

देवी पूजन, ॐ ह्रीं मङ्गले मङ्गलायै स्वाहा ले
 ११०० जप गर्ने
 
पिंगला
मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि 
 
रुद्राभिषेक, ॐ ग्लौं पिंगले वैरिकारिणि प्रसीद फट् स्वाहा ले
 ७००० जप गर्ने
 
धान्या
सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा आदि 
 
कुल देवता पूजन,ॐ श्री धनदे धान्यै स्वाहा
 ले १९०० जप गर्ने
 
भ्रामरी
मुगा, गहुँ, मुसुरो, रातो कपडा, रक्तचन्दन, रातो फूल, सुन, तामा, कस्तुरी, दक्षिणा आदि
 
गणेश पूजन, ॐ भ्रामरिजगतामधी श्वरि भ्रामरि क्लीं स्वाहा ले
१००० जप गर्ने
 
भद्रिका
काँस, हरियोकपडा, ऊन, कस्तुरी, चाँदी, पन्ना, सुन, घिउ, थरिथरिको फुल, दक्षिणा आदि
 
विष्णु पूजन, ॐ भद्रिके भद्रं देहि अभद्रं नाशय स्वाहाः
  ले ८०० जप गर्ने
 
उल्का
कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा आदि
 
देवी पूजा, ॐ उल्के मम रोग नाशय जृम्भय स्वाहा ले
२३०० जप गर्ने
 
सिद्धा
बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्ध  द्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा आदि
 
इन्द्राणी पूजा, ॐ ह्रीं सिद्धे मे र्सव मानसं साधय स्वाहा ले
 ११०० जप गर्ने
 
संकटा
तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन मास, गहत, तेल, कालोभेडो, घोडा,  दक्षिणा आदि
 
भैरव-शिव पूजा, ॐ ह्री संकटे मम रोग नाशय जृम्भय स्वाहा ले
१८०० जप गर्ने

 

शनि कवच र शनि स्तोत्र

hello

ज्योतिष शास्त्र शनि ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ।  शनि ग्रहलाई सूर्य र छायाको पुत्र मानिएको छ। शनि ग्रहलाई कर्मफलदाता पनि भनिन्छ। शनि ग्रहलाई ग्रहहरुमा भृत्य(सेवक) ग्रह पनि भनिएको छ, त्यसैले यदि कसैको जन्मकुण्डलीमा शनि ग्रहको प्रभाव राम्रो छ भने उसलाई अरुको कामबाट ठुलो लाभ र मानसम्मान, फलामबाट लाभ, कालो वस्तुहरुबाट ...

पुरा पढ्नुहोस्

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ?

ज्योतिषशास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ।  रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ। हामी यहाँ कुन ग्रहको लागि ...

पुरा पढ्नुहोस्

कुन ग्रहका लागि कति मुखे रुद्राक्ष धारण गर्ने ?

ज्योतिष शास्त्रमा ग्रहको प्रतिकूल प्रभावबाट बच्नका लागि रुद्राक्ष धारण गर्दा राम्रो हुने उल्लेख छ। त्यसो भए कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने त ? हामी यो बिषयमा यहाँ चर्चा गर्छौं। सूर्य सूर्यका लागि एकमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । चन्द्रमा चन्द्रमाका लागि दुईमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । मंगल मंगल ग्रहका लागि तीनमुखे ...

पुरा पढ्नुहोस्