ज्योतिष शास्त्रमा ग्रहको प्रतिकूल प्रभावबाट बच्नका लागि रुद्राक्ष धारण गर्दा राम्रो हुने उल्लेख छ। त्यसो भए कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने त ? हामी यो बिषयमा यहाँ चर्चा गर्छौं।
सूर्य
सूर्यका लागि एकमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
चन्द्रमा
चन्द्रमाका लागि दुईमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
मंगल
मंगल ग्रहका लागि तीनमुखे एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
बुध
बुधका चारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
बृहस्पति
बृहस्पति ग्रहका लागि पाँचमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शुक्र
शुक्र ग्रहका लागि छमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शनि
शनि ग्रहका लागि सातमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
राहु
राहु ग्रहका लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
केतु
केतु ग्रहका लागि नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।