धर्म संस्कृति

श्रीस्वस्थानी व्रतकथाको प्रथम अध्याय, सृष्टिक्रमको वर्णन

 प्रथमोSध्याय: पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नू आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीं पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे-हे कुमार! यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्न इच्छा भयो, मउपर कृपा गरी ...

पुरा पढ्नुहोस्