धर्म संस्कृति

हरिबोधिनी एकादशीको महत्व

तावत् गर्जन्ति तीर्थानि, गङ्गाभागीरथी क्षितौ । यावन् नायाति पापघ्नी, कार्तिके हरिबोधिनी ।।   अर्थात् पृथ्वीमा जहाँसम्म पापलाई नाश गर्ने कार्तिक शुक्लको हरिबोधनी एकादशी आउन्नन् त्यहाँसम्म गङ्गा भागीरथी आदि तीर्थहरू गर्जन्छन् । यो भनाइले हरिबोधनी एकादशीको महाशक्तिलाई नमन गरेको बुझिन्छ । कृष्ण भगवान्ले युधिष्ठिरलाई भन्दैछन्– कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी एकादशीमा भगवान् विष्णु जागा हुन्छन् ...

पुरा पढ्नुहोस्

सूर्यलाई नमस्कार र पुजा उपासना गर्दा कस्तो लाभ मिल्छ ?

सूर्य नमस्कार योग र प्राकृतिक रोगसँग पनि सम्बन्धित विषय हो । योगमा पनि सूर्य नमस्कारको एउटा आसन हुने गर्छ । सूर्यको ताप र प्रकाशले नै सम्पूर्ण जीवको अस्तित्व छ । यसको असन्तुलनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । सूर्य नमस्कारका विधिहरूमा मुख्यतया हस्तपादासन, प्रसरणासन, द्विपाद प्रसरणासन, भू–धरासन, अष्टांग, प्रविधातासन तथा सर्पासन आदि ...

पुरा पढ्नुहोस्

नवरात्रको महत्व

 'नवरात्र' शब्दले नौ अहोरात्र  (रातहरू) भन्ने जनाउँछ। यस समयमा शक्तिका नौ स्वरूपहरूको पूजा गरिन्छ। 'रात' शब्दले सिद्धिलाई जनाउँछ। हाम्रा ऋषि मुनिहरूले दिनलाई भन्दा रातलाई बढी महत्त्व दिएका छन्, त्यसैले दीपावली, शिवरात्रि र नवरात्रि जस्ता  चाडहरू रातमा मनाउने परम्परा छ । हाम्रो शास्त्रमा बर्षमा ४ नवरात्रको बारेमा बताएको भएपनि २ नवरात्र ...

पुरा पढ्नुहोस्

अधिकमासमा गर्नुहोस् यी मन्त्रका जप, भगवान बिष्णुको कृपा प्राप्त हुन्छ।

हिन्दू धर्ममा अधिकमास ९मलमास, पुरुषोत्तममासको ठूलो महत्व रहेको छ। यो महिनाको मालिक स्वयं भगवान बिष्णु हुनुहुन्छ। त्यसैले अधिकमासमा भगवान बिष्णुलाई पुरुषोत्तम नामबाट पुजा गरिन्छ। यसका साथै यो समयमा बिष्णु भगवानको मन्त्रको जप गर्नु पनि राम्रो मानिन्छ। यो समयमा श्रीमद्भागवत महापुराण सुन्दा पनि कल्याण हुन सक्छ। तपाईले यो समय नित्य स्नान ...

पुरा पढ्नुहोस्

सोह्रश्राद्ध कहिले पर्दछ र श्राद्धमा के-के कर्म गर्नुपर्छ ?

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृ पक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ ।  श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता अनुसार  श्रद्धा अनुसार  गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै ...

पुरा पढ्नुहोस्

अधिकमास विशेष

malmas

अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै ...

पुरा पढ्नुहोस्