धर्म संस्कृति
पाञ्चायन देवताको नेपाली स्तुति(स्तोत्र)
गणेश स्तुति हे गौरी सुत हे प्रभो गणपति हे अष्ठसिद्धि पते हे स्वामी गजवक्त्र हे गुणनिधान् हे ऋद्धिबुद्धि पते ॥ हे लम्बोदर एकदन्त बिजुली झैं क्या चलाख लेखन्या सारा दुःख सबै बढारी दिनुहोस मेरा उपर दुःख दिन्या ॥ सूर्य स्तुति हे राजा ग्रहका पिताजी यमका हे अन्धकारका अरी हे छायापति हे शनिश्चर पिता को छन् हजुरका सरी ...
पुरा पढ्नुहोस्सोमबार र औंसी तिथिको संयोगको धार्मिक महत्व
यदि सोमबारको दिन अमावस्या अर्थात् औंसी पर्दछ भने त्यसलाई सोमबारे औंसी भनिन्छ।प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार, तर औंसी र सोमबारको संयोग यदाकद मात्र हुन्छ।यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या ...
पुरा पढ्नुहोस्रवि सप्तमी तथा आइतबार व्रतको महत्व र विधि
रवि सप्तमी भन्नाले आइतबारको दिन सप्तमी तिथि पर्दछ भने त्यस दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । सूर्यलाई सप्तमी तिथिको स्वामी पनि मानिन्छ। यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । सूर्यलाई हाम्रो संस्कारमा प्रत्यक्ष देवताको रुपमा मानिएको छ। वेदमा "सूर्यSआत्माजगतस्तस्त्थुषश्च" अर्थात् सूर्य जगतका समस्त प्राणीहरुको आत्मा ...
पुरा पढ्नुहोस्माघे सङ्क्रान्ति तथा माघ महिनाको शास्त्रीय महत्व
सौरमानले माघ महिना सुरु हुने दिनलाई माघेसङ्क्रान्ति भनिन्छ। अर्थात् सूर्य यौटा राशिबाट अर्काे राशिमा प्रवेश गर्ने वा सर्ने क्रियालाई सङ्क्रान्ति भनिन्छ। यस दिन सूर्य धनुराशिबाट मकरराशिमा प्रवेश गर्ने हुँदा यस दिनदेखि सूर्य उत्तरायणमा जान्छन् ,भन्ने शास्त्रमा उल्लेख छ। त्यसैले यस दिनमा स्नान ,दान, तपः ,श्राद्ध तर्पण, हाेमादि गर्दा ठुलाे पुण्यलाभ ...
पुरा पढ्नुहोस्पुत्रदा एकादशी व्रत र यसको महत्व
पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहे को छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ । धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य सञ्चालन ...
पुरा पढ्नुहोस्ऋषिपञ्चमी व्रत तथा महिलाहरुले रजस्वला बार्नुको पौराणिक तथा आधुनिक महत्व
ऋषिपञ्चमी व्रत किन गर्ने ? नारीहरुले महिनावारी किन बार्ने ? वर्तमान परिप्रेक्ष्यमा यत्र तत्र सुनिन्छ कि " म त आधुनिक नारी महिनावारी बार्दिन ।" यस्ता कुराहरु आजभोली विशेष गरि शहरका जनजीवनमा हुर्केका यूवतीहरुमा सुन्न र देख्न पाईन्छ । वस्तुतः महिनावारी हुनु वा रजोवती हुनु नारी आफैँमा सौभाग्यको कुरा हो र यो ...
पुरा पढ्नुहोस्विभिन्न कामना अनुसार शिवजीलाई अभिषेक गर्ने विभिन्न पदार्थहरु
विभिन्न कामना अनुसार शिवजीलाई गर्ने अभिषेकहरु जलेन वृष्टिमाप्नोति व्याधिशान्त्यै कुशोदकै: । दध्ना च पशुकामाय श्रिया इक्षुरसेन च । मध्वाज्येन धनार्थी च मुमुक्षुस्तीर्थवारिणा । पुत्रार्थी पुत्रमाप्नोति पयसा चाभिषेचनात् । वन्ध्या वा काकवन्ध्या वा मृतवत्सा च याङ्गना । सद्य: पुत्रमवाप्नोति पयसा चाभिषेचनात् । अर्थ: भगवान् शिवलाई शुद्ध जलले अभिषेक गर्दा वर्षा हुने, कुशको जलले अभिषेक गर्दा रोगनाश हुने, दहीले ...
पुरा पढ्नुहोस्विभिन्न कामना सिद्धिका लागि रुद्राभिषेक वा रुद्राष्टध्यायी(रुद्री) पाठको संख्या
विभिन्न कामना अनुसार रुद्राभिषेक सङ्ख्या बालग्रहोपशान्त्यर्थमेकावृत्ति मुदीरयेत् । उपसर्गोपशान्त्यर्थं त्रिरावृत्ति पठेन्नरः ॥ ग्रहोपशान्त्यै कर्तव्या पञ्चावृत्तिर्वरानने । महाभये समुत्पन्ने सप्तावृत्तिमुदीरयेत् ॥ नवावृत्या भवेच्छान्ति वाजपेयफलं लभेत् । राजवश्ये विभूत्यै च रुद्रावृत्तिमुदीरयेत् ॥ अर्थ: बालारिष्ट शान्तिको लागि एक आवृत्ति वा एक पटक रुद्राष्टध्यायी (रुद्री) पाठ गर्नुपर्छ। यस्तै उपसर्ग वा रोगशान्तिको लागि तीन आवृत्ति पाठ, ग्रहशान्तिको लागि पाँच आवृत्ति पाठ, ठूलो ...
पुरा पढ्नुहोस्अमावस्या(औँसी)मा जन्म भएका व्यक्तिहरुको फल र उपाय
ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। हामी यो लेखमा जान्नेछौँ कि अमावस्या अर्थात् औँसी तिथिमा जन्म लिएका व्यक्तिहरुको फल कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। https://amritastrology.com.np/ ऋषि पाराशरका अनुसार अमावस्याको(औँसी) दिन जो जातकको जन्म भएको हुन्छ, त्यस व्यक्तिको जन्मपछि बिस्तारै घरमा ...
पुरा पढ्नुहोस्श्रावण संक्रान्तिको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व
श्रावण संक्रान्तिको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व विक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको ...
पुरा पढ्नुहोस्साँझको समयमा नगरौ यी काम, हुन्छ आर्थिक तथा पारिवारिक समस्या
साँझको समय नगरौ यी काम। केहि यस्ता कामहरु हुन्छन् जुन साँझको समयमा गर्नुहुँदैन। भनिन्छ कि यी कामहरु गर्नाले घरमा नकारात्मक ऊर्जाको वास हुन्छ, परिवारका सदस्यहरु बीच तालमेल मिल्दैन र माता लक्ष्मी पनि रुष्ठ हुन्छिन्, जसले गर्दा दरिद्रताको सामना पनि गर्नुपर्ने हुन सक्छ। आज हामी तपाईंलाई हिन्दू धर्म अनुसार जुन कामहरु साँझको ...
पुरा पढ्नुहोस्श्री दुर्गासप्तशती चण्डी पाठको महत्व तथा पाठ विधि
श्रृष्टिको प्रारम्भ देखिनै मातृ शक्तिको विशिष्ट स्थान रहँदै आएको कुरा सर्वविदितै रहेको छ । मानव जीवनमा आई पर्ने आध्यात्मिक, आधिभौतिक र आधिदैविक सम्पूर्ण दुःख कष्टहरुलाई हटाई आमाले आफ्ना बच्चाहरूलाई विविध आपद विपद्बाट रक्षा गरेजस्तै दुर्गामाताले मातृको रुपमा सम्पूर्ण प्राणीहरूको रक्षा गर्नुभएको विश्वास गरिन्छ। त्यसैले दुर्गामाताको प्रसन्नता तथा उहाँको विशेष कृपा ...
पुरा पढ्नुहोस्विदुर नीतिका अनुसार सुख तथा शान्तिपूर्ण जीवन बिताउने सूत्रहरु।
हामीले जति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखको वातावरण हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईसँग सम्बन्ध दिगो हुँदैन । किन यी कुराहरु हाम्रो जीवनमा छन् ? यसको उत्तर सदियौंदेखि खोजिदै आएको छ । यी विषयमा हाम्रा पूर्वीय दर्शनका विद्वानहरुले यस्ता समस्याको कारण र समाधानका उपायहरुहरु पनि विभिन्न ग्रन्थको ...
पुरा पढ्नुहोस्गणेश चतुर्थी कहिले र कसरी मनाइन्छ ?
गणेश चतुर्थी कहिले मनाइन्छ ? गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि जानिन्छ, हिन्दु धर्ममा एक महत्वपूर्ण तथा शुभ पर्व मानिएको छ। यो पर्व भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ। विशेष गरेर भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीलाई धेरै भव्यता तथा आस्थाका साथ मनाइन्छ। गणेशजीको एक नाम विघ्नहर्ता पनि हो त्यसैले हिन्दु ...
पुरा पढ्नुहोस्शाकाहारी किन बन्ने भन्ने विषयमा शास्त्रहरुको मत
पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण : । मांसं मोहसमायुक्त : पुरुष सोँऽधम : स्मृत :।। (महाभारत.अनु. ११४।११) अर्थ: आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो। स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति। नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।। (महाभारत अनु ११६।७) अर्थ: अर्काको माशुले जो आफ्नो ...
पुरा पढ्नुहोस्हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व
हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको ...
पुरा पढ्नुहोस्कुशको उत्पत्तिको पौराणिक कथा र यसको मानव जीवनमा रहेको महत्व
हाम्रो सनातन धर्ममा कुशे औसीलाई एक महत्वपूर्ण पर्व मानिन्छ । हाम्रो समाजमा यो पर्वको महत्व धेरै रहेको छ । कुशलाई हिन्दु दर्शनमा भगवान विष्णुको प्रतिक मानिन्छ । शास्त्रमा भनिएको छ कि “दर्भो य उग्र औषधिस्तं ते बध्नामि आयुषे”,अर्थात् दर्भ(कुश) तत्काल फल दिनेवाला औषधि हो, यसलाई आयु वृद्धिको लागि धारण गर्नुपर्छ। ...
पुरा पढ्नुहोस्नागपन्चमीमा यसरी पुजा गर्नाले मिल्नेछ कालसर्प दोषबाट मुक्ति
साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ। आधुनिक विज्ञानमा नागको महत्व नागलाई जीव विज्ञानले ...
पुरा पढ्नुहोस्ब्रह्म मुहुर्त, जीवनमा सफल हुन र स्वस्थ रहन चाहनेहरुको लागि सर्वोत्तम समय
हिन्दू धर्ममा हरेक सानो वा ठूला आयोजना वा कार्यक्रमको लागि विशेष रुपले मुहूर्तलाई देखिन्छ । शुभ मुहूर्त विना कुनै पनि महत्वपूर्ण काम गरिदैंन। यस्तो अवस्थामा हिन्दू धर्ममा मुहूर्तको विशेष महत्त्व छ। मान्छेहरु विवाह, जागिर, विदेश यात्रा, नयाँ वस्तु खरिद गर्न तथा पुरानो कुरा बेच्नका लागि समेत मुहूर्त निकाल्छन्। वास्तवमा यसको ...
पुरा पढ्नुहोस्महाभारतका पाण्डवहरुबाट सिक्नुहोस् जीवन जिउने र सफल हुने उपाय
महाभारतले हामीलाई धेरै कुरा सिकाउँछ तर हामी यसबाट सिक्न चाहँदैनौं। महाभारतबाट सिक्नुपर्ने कुरा धेरै छ। जसमा घटेका घटनाहरू यदि हालका सन्दर्भमा हेर्छौं भने हामी आफैंले धेरै समस्याहरूको समाधान महाभारतबाट निकाल्न सक्छौं । महाभारतको प्रत्येक कथाले कुनै न कुनै पाठ सिकाउँछ। आउँनुहोस् महाभारतबाट सिकौं केहि महत्वपूर्ण कुराहरु। १. पारिवारिक एकता: तपाईंहरुले पाण्डवहरुको जीवनको ...
पुरा पढ्नुहोस्
