आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ माघ २४ गते शनिबार, फाल्गुन कृष्णपक्ष षष्ठी), Daily Horoscope of Saturday 7th February 2026

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ माघ २४ गते शनिबार

इ.सं. :         7th February 2026 (Saturday)

सूर्योदय:       बिहान ६:४९ बजे

सूर्यास्त:        बेलुका १७:४८ बजे

तिथि :          षष्ठी २८:०७ सम्म, तत्पश्चात् सप्तमी

पक्ष :            फाल्गुन कृष्णपक्ष

नक्षत्र :          चित्रा २७:५५ सम्म, तत्पश्चात् स्वाती

योग :            शूल २५:२१ सम्म, तत्पश्चात् गण्ड

करण :          गर १५:२६ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि:       कन्या १४:५९ सम्म, तत्पश्चात् तुला

ऋतु :             शिशिर

अयन :           उत्तरायण

आजको राशिफल

मेष राशि

व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ ।

 

बृष राशि

नयाँ लगानी लाभदायक नहुन सक्छ । खर्च वृद्धि र थकानको अनुभव हुनेछ । यात्राबाट अपेक्षित परिणाम नआउन सक्छ ।

 

मिथुन राशि

उत्साहमा कमी रहनेछ । अरूको लागि गरिएको कामबाट लाभ कम हुनेछ । बोलिचालिमा संयमता आवश्यक छ ।

 

कर्कट राशि

विगतको प्रयासबाट लाभ मिल्नेछ । थोरै प्रयासले पनि ठूलो उपलब्धि सम्भव छ । कार्यद्वारा अरूलाई पनि फाइदा पुग्नेछ ।

 

सिंह राशि

कडा मिहिनेतपछि सफलता मिल्नेछ । दीर्घकालीन योजना कार्यान्वयनको समय हो । धैर्यपूर्वक काम गर्नु हितकर हुनेछ ।

 

कन्या राशि

दाम्पत्य सम्बन्धमा समृद्धि आउनेछ । आम्दानीमा वृद्धि हुनेछ । यात्रा र धार्मिक क्रियाकलापमा सहभागी हुने सम्भावना छ ।

 

तुला राशि

धार्मिक–सामाजिक कार्यमा संलग्नता देखिन्छ । कृषिकर्म र बन्दव्यापारबाट आय सम्भव छ । उत्साहमा कमी देखिन सक्छ ।

 

वृश्चिक राशि

आर्थिक लाभ मिल्नेछ । रोकिएको रकम फिर्ता हुने संकेत छ । पढाइमा प्रगति र नयाँ कार्यको अवसर प्राप्त हुनेछ ।


धनु राशि

विवादमा सफलता मिल्न सक्छ । कार्यक्षेत्रमा असहमतिका अवस्था आउन सक्छन् । यात्राको सम्भावना र स्वास्थ्य सुदृढ रहनेछ ।

 

मकर राशि

स्वास्थ्यमा चुनौती देखिन्छ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । साथीभाइसँगको भेटघाट सुखद् हुनेछ ।


कुम्भ राशि

मानसिक तनाव बढ्न सक्छ । योजना अनुसार काम नगरी नुकसानको सम्भावना रहन्छ । अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ ।

 

मीन राशि

स्वास्थ्य सबल रहनेछ । अध्ययन, प्रतियोगिता र व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक सहयोग र धार्मिक यात्रा फलदायी रहनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish