आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ मङ्सिर २० गते शनिबार, पौष कृष्णपक्ष द्वितीया), Daily Horoscope of Saturday 6th December 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ मङ्सिर २० गते शनिबार

इ.सं. :         6th December 2025 (Saturday)

सूर्योदय:       बिहान ६:४२ बजे

सूर्यास्त:        बेलुका १७:०७ बजे

तिथि :          द्वितीया २४:५६ सम्म, तत्पश्चात् तृतीया

पक्ष :            पौष कृष्णपक्ष

नक्षत्र :          मृगशिरा १२:०३ सम्म, तत्पश्चात् आर्द्रा

योग :            साध्य ०७:१३ सम्म, तत्पश्चात् शुभ

करण :          तैतिल १३:५९ सम्म, तत्पश्चात् गर

चन्द्रराशि:       मिथुन

ऋतु :             हेमन्त

अयन :           दक्षिणायन

आजको राशिफल


मेष राशि
कर्मक्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वादिष्ट भोजन र रमाइलो यात्राको अवसर मिल्ने सम्भावना छ। आर्थिक पक्ष मजबुत रहनेछ।

 
वृष राशि
योजना कार्यान्वयनमा ढिलाइ भए पनि अन्ततः सफलता हात लाग्नेछ। व्यापारिक लाभ प्राप्त हुनेछ तर निर्णयमा सतर्कता आवश्यक छ।


मिथुन राशि
आत्मबल उच्च रहनेछ। सानो प्रयासबाट उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। दीर्घकालीन योजनाहरू अघि बढाउन अनुकूल समय छ।


कर्कट राशि
काममा ढिलाइ र खर्चको दबाब देखिन्छ। पारिवारिक सन्तुलनमा ध्यान दिनु उपयुक्त हुनेछ।


सिंह राशि
नयाँ जिम्मेवारीले आत्मविश्वासमा वृद्धि गर्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ र भौतिक सुविधा प्राप्त हुने संकेत छ।

 
कन्या राशि
प्रतिष्ठित कार्यमा संलग्न भई प्रशंसा बटुल्ने अवसर छ। आम्दानी बढ्नेछ र आफ्नो क्षेत्रमा प्रभुत्व कायम गर्न सकिनेछ।

 
तुला राशि
आर्थिक व्यवस्थापनमा सावधानी आवश्यक छ। संयमता अपनाउँदा लाभ हुनेछ। अनावश्यक कार्यमा समय खर्च नगर्नुहोस्।


वृश्चिक राशि
स्वास्थ्यमा सचेत रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्न अहिले उपयुक्त समय होइन।


धनु राशि
पारिवारिक समस्या समाधानतर्फ अग्रसर हुनेछ। मनोरञ्जन र सामाजिक गतिविधिमा संलग्न हुने अवसर प्राप्त हुनेछ। चुनौतीसँगै अवसर पनि देखा पर्नेछन्।

 
मकर राशि
लगनशीलताले सफलता दिलाउनेछ। यात्रा लाभदायी रहनेछ। व्यापार वा व्यवसायमा सुधारका संकेत छन्।


कुम्भ राशि
मानसिक तनाव कम हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। व्यवसायिक क्षेत्रमा लगनशीलता देखाए लाभ प्राप्त हुनेछ।


मीन राशि
नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय होइन। स्वास्थ्यमा ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन कायम गर्नु आवश्यक छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish