आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ कात्तिक २२ गते शनिबार, मार्गशीर्ष कृष्णपक्ष तृतीया), Daily Horoscope of Saturday 8th November 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ कात्तिक २२ गते शनिबार

इ.सं. :         8th November 2025 (Saturday)

सूर्योदय:       बिहान ६:२० बजे

सूर्यास्त:        बेलुका १७:१३ बजे

तिथि :          तृतीया १२:१३ सम्म, तत्पश्चात् चतुर्थी

पक्ष :            मार्गशीर्ष कृष्णपक्ष

नक्षत्र :          मृगशिरा २७:५५ सम्म, तत्पश्चात् आर्द्रा

योग :            शिव २४:४५ सम्म, तत्पश्चात् सिद्ध

करण :          विष्टि १२:१३ सम्म, तत्पश्चात् बव

चन्द्रराशि:       वृष १६:४० सम्म, तत्पश्चात् मिथुन

ऋतु :             शरद

अयन :           दक्षिणायन

आजको राशिफल


मेष राशि
पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। व्यवसाय र अध्ययनमा अपेक्षाकृत मध्यम लाभ प्राप्त हुनेछ।

 
वृष राशि
आत्मबल र आत्मविश्वास उच्च रहने समय छ। नयाँ कार्य तथा अध्ययनमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ।


मिथुन राशि
स्वास्थ्यमा कमजोरी र खर्चमा वृद्धि हुन सक्छ। अनावश्यक विवाद वा तनावपूर्ण परिस्थितिबाट टाढा रहनु हितकर हुनेछ।


कर्कट राशि
रोकिएको धन प्राप्त हुने सम्भावना छ। आयस्रोतमा वृद्धि र स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक समय रमणीय बन्नेछ।


सिंह राशि
पेशागत क्षेत्रमा सफलता र नयाँ अवसरको सुरुवात हुनेछ। मानसिक बोझ घट्नेछ र आर्थिक सबलता प्राप्त हुने समय छ।

 
कन्या राशि
सामाजिक तथा धार्मिक कार्यमा सफल परिणाम मिल्नेछ। स्वास्थ्य र आर्थिक अवस्था सामान्य रहला। अध्ययनमा अतिरिक्त ध्यान दिनु उपयुक्त हुनेछ।

 
तुला राशि
मन अशान्त रहन सक्छ। खर्च बढ्ने र विवाद उत्पन्न हुने सम्भावना छ। चोटपटक वा दुर्घटनाबाट बच्न सतर्कता आवश्यक हुनेछ।


वृश्चिक राशि
सम्बन्धमा सुधार आउनेछ। साझेदारीमा गरिएका कार्य लाभदायी बन्नेछन्। व्यवसाय र अध्ययन दुवै क्षेत्रमा प्रगति हुने सम्भावना छ।


धनु राशि
सानो प्रयासबाट ठूलो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभसँगै आत्मविश्वास र उत्साहमा वृद्धि हुनेछ।

 
मकर राशि
रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोग र पारिवारिक समर्थन मिल्नेछ। बौद्धिक क्षमतामा वृद्धि हुनेछ।


कुम्भ राशि
तनाव र खर्च बढ्ने देखिन्छ। अनावश्यक यात्राबाट जोगिनुहोस् र अध्ययनतर्फ बढी ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।


मीन राशि
मानसम्मान र सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ। प्रशासनिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish