आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ भदौँ ३ गते मङ्गलबार, भाद्र कृष्णपक्ष एकादशी), Daily Horoscope of Tuesday 19th August 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ भदौँ ३ गते मङ्गलबार

इ.सं. :         19th August 2025  (Tuesday)

सूर्योदय:       बिहान ०५:३७ बजे

सूर्यास्त:        बेलुका १८:३६ बजे

तिथि :          एकादशी १५:५५ सम्म, तत्पश्चात् द्वादशी

पक्ष :            भाद्र कृष्णपक्ष

नक्षत्र :          आर्द्रा २६:२८ सम्म, तत्पश्चात् पुनर्वसु

योग :            वज्र २२:४७ सम्म, तत्पश्चात् सिद्धि

करण :          बालव १५:५५ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       मिथुन

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

योजना कार्यान्वयनमा ढिलाइ भए पनि सफलता मिल्नेछ। व्यापारिक फाइदा हुनेछ। सतर्कता आवश्यक छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आत्मबल उच्च रहनेछ। सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा ढिलाइ हुनसक्छ। खर्च बढ्ने सम्भावना छ। पारिवारिक सन्तुलनमा ध्यान दिनुहोस्।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भौतिक सुविधा प्राप्त हुने संकेत छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठित कार्यबाट प्रशंसा बटुल्ने समय। आम्दानी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक व्यवस्थापनमा सतर्क रहनुहोस्। संयम राख्दा फाइदा हुनेछ। अनावश्यक काममा समय खर्च नहोस्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सचेत रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ काम थाल्न उपयुक्त समय होइन।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक समस्या समाधान हुनेछन्। मनोरञ्जनमा संलग्न हुने अवसर मिल्नेछ। चुनौतीसँगै अवसरहरू पनि प्राप्त हुनेछन्।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले सफलता दिलाउनेछ। यात्रा लाभदायी हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक तनाव कम हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। व्यापारमा लगनशीलता देखाएमा फाइदा मिल्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्न उपयुक्त समय होइन। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish