आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ भदौँ १ गते आइतबार, भाद्र कृष्णपक्ष नवमी), Daily Horoscope of Sunday 17th August 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ भदौँ १ गते आइतबार

इ.सं. :         17th August 2025  (Sunday)

सूर्योदय:       बिहान ०५:३६ बजे

सूर्यास्त:        बेलुका १८:३८ बजे

तिथि :          नवमी २०:१४ सम्म, तत्पश्चात् दशमी

पक्ष :            भाद्र कृष्णपक्ष

नक्षत्र :          कृत्तिका ०६:३५ सम्म, तत्पश्चात् रोहिणी

योग :            ध्रुव ०७:१५ सम्म, तत्पश्चात् व्याघात

करण :          तैतिल ०९:२५ सम्म, तत्पश्चात् गर

चन्द्रराशि:       वृष

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्न सक्छ। मानसिक अशान्ति रहन सक्छ। विवादबाट बच्नुपर्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाम्पत्य सम्बन्ध सुधार हुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जोश, जागर बढ्नेछ। आर्थिक लाभ हुनेछ। व्यवसाय तथा अध्ययन राम्रो रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक सहयोग मिल्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अनावश्यक विवाद र खर्च बढ्न सक्छ। व्यर्थको यात्रा हुन सक्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुन सक्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish