आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन ३१ गते शनिबार, भाद्र कृष्णपक्ष अष्टमी), Daily Horoscope of Saturday 16th August 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन ३१ गते शनिबार

इ.सं. :         16th August 2025 (Saturday)

सूर्योदय:       बिहान ०५:३५ बजे

सूर्यास्त:        बेलुका १८:३९ बजे

तिथि :          अष्टमी २२:३८ सम्म, तत्पश्चात् नवमी

पक्ष :            भाद्र कृष्णपक्ष

नक्षत्र :          भरणी ०८:१५ सम्म, तत्पश्चात् कृत्तिका

योग :            वृद्धि १०:१९ सम्म, तत्पश्चात् ध्रुव

करण :          बालव ११:५२ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       मेष १३:५० सम्म, तत्पश्चात् वृष

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish