आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन २१ गते बुधबार, श्रावण शुक्लपक्ष द्वादशी), Daily Horoscope of Wednesday 6th August 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन २१ गते बुधबार

इ.सं. :         6th August 2025 (Wednesday)

सूर्योदय:       बिहान ०५:३० बजे

सूर्यास्त:        बेलुका १८:४८ बजे

तिथि :          द्वादशी १२:४४ सम्म, तत्पश्चात् त्रयोदशी

पक्ष :            श्रावण शुक्लपक्ष

नक्षत्र :          मूल १२:४८ सम्म, तत्पश्चात् पूर्वषाढा

योग :            वैधृति ०८:०६ सम्म, तत्पश्चात् विष्कम्भ

करण :          बालव १२:४८ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       धनु

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

 

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत सफल हुनेछ। कामलाई निरन्तरता दिन आवश्यक छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा अवरोध आउन सक्छ। दृढताले सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुन सक्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथीबाट सहयोग प्राप्त हुनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोल्दा विचार पुर्याउनुहोस्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा उन्नति हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको जोखिम छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोस्।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिश्रमको फाइदा आफन्तले उठाउन सक्छन्। शिक्षामा लगानी लाभदायक हुनेछ। निरन्तर प्रयास गर्नुपर्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छ। खर्च बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा उचाइ हासिल हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्, विवेकपूर्वक निर्णय लिनुहोस्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत छ, सचेत रहनुहोस्। स्वदेशी लगानी लाभदायक हुनेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish