आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन ६ गते मङ्गलबार, श्रावण कृष्णपक्ष द्वादशी), Daily Horoscope of Tuesday 22th July 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन ६ गते मङ्गलबार

इ.सं. :         22th July 2025 (Tuesday)

सूर्योदय:       बिहान ०५:२२ बजे

सूर्यास्त:        बेलुका १८:५७ बजे

तिथि :          द्वादशी ०६:०५ सम्म, तत्पश्चात् त्रयोदशी

पक्ष :            श्रावण कृष्णपक्ष

नक्षत्र :          मृगशिरा १९:३३ सम्म, तत्पश्चात् आर्द्रा

योग :            ध्रुव १६:२५ सम्म, तत्पश्चात् व्याघात

करण :          तैतिल ०६:०५ सम्म, तत्पश्चात् गर

चन्द्रराशि:       वृष ०८:११ सम्म, तत्पश्चात् मिथुन

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish