आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ असार ७ गते शनिबार, आषाढ कृष्णपक्ष एकादशी), Daily Horoscope of Saturday 21th June 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ असार ७ गते शनिबार

इ.सं. :         21th June 2025 (Saturday)

सूर्योदय:       बिहान ०५:१० बजे

सूर्यास्त:        बेलुका १९:०१ बजे

तिथि :          एकादशी २५:३८ सम्म, तत्पश्चात् द्वादशी

पक्ष :            आषाढ कृष्णपक्ष

नक्षत्र :          अश्विनी १७:३५ सम्म, तत्पश्चात् भरणी

योग :            अतिगण्ड १८:५५ सम्म, तत्पश्चात् सुकर्मा

करण :          बव १४:५२ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि:       मेष

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ छ। नयाँ अवसर आउन सक्छ। रमाइलो भेटघाट र स्वादिष्ट भोजनको सम्भावना छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय गर्दा सतर्क रहनुहोस्। अवसरवादीहरूले फसाउन सक्छन्। आर्थिक लाभ नहुन सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानी बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। साझेदारीमा सफलता मिल्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मेहनतले भविष्यमा प्रतिष्ठा बढाउनेछ। साथीभाइको सहयोगले हौसला मिल्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काम पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ। दाम र प्रतिष्ठा बढ्ने समय छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँग भेटघाट र घुमफिरको अवसर मिल्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति चुनौतीपूर्ण हुन सक्छ। सचेत भएर निर्णय लिनुहोस्।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको प्रयोगले सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन लाभ र मानसम्मान बढ्नेछ। रोकिएको काम पूरा हुनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेअनुसार सफलता नपाइने सम्भावना छ। अनावश्यक खर्च बढ्न सक्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish