आजको पञ्चाङ्ग र राशिफल (२०८१ चैत १२ गते मङ्गलबार, चैत्र कृष्णपक्ष एकादशी), Daily Horoscope of Tuesday 25th March 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ चैत १२ गते मङ्गलबार

इ.सं. :         25th March 2025 (Tuesday)

सूर्योदय:       बिहान ६:०४ बजे

सूर्यास्त:        बेलुका १८:१७ बजे

तिथि :          एकादशी २३:५९ सम्म, तत्पश्चात् द्वादशी

पक्ष :            चैत्र कृष्णपक्ष

नक्षत्र :          श्रवण २४:३० सम्म, तत्पश्चात् धनिष्ठा

योग :            शिव ११:३९ सम्म, तत्पश्चात् सिद्ध

करण :          बव १२:२७ सम्म, तत्पश्चात् बालव 

चन्द्रराशि:       मकर

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राम्रो समय छ। व्यापारबाट आम्दानी, शिक्षा क्षेत्रमा सफलता, स्वास्थ्यमा सुधार र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिवार र आफन्तको सहयोग हुनेछ। अवसरको सिर्जना र श्रमको मूल्यांकन हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तसँगको विश्वासले घाटा पुर्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रेम जीवन सुमधुर हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा समस्या, साथीबाट दुःख, र ठुलो लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवादको जोखिम छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षा र विदेशमा लगानीबाट फाइदा, परिवारको सहयोग र समाजसेवामा अवसर मिल्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

राम्रो समय। मेहनतको फल, कार्यक्षेत्रमा प्रशंसा, र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

जमिन कारोबारबाट उत्साह, प्रतिस्पर्धीहरू शान्त, र प्रेम जीवन सुमधुर हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शिक्षामा सफलता, स्वास्थ्यमा सुधार, परिवारको रचनात्मक सहयोग र समाजसेवामा अवसर प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धेरै अवसर, शेयरमा लाभ, व्यापारमा फाइदा, र परिवारसँगको सम्बन्ध बलियो हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक कार्यमा सफलता, नयाँ कामको शुभ समय, परिवारसँग मनोरञ्जनात्मक समय र विद्यार्थीको पढाईमा ध्यान जान्छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

झुटो आरोपको सामना गर्न सकिन्छ। विदेशमा लगानीबाट सन्तुष्टि, परिवारको सहयोग प्राप्त हुनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish