आजको पञ्चाङ्ग र राशिफल (२०८१ कार्तिक ७ गते बुधबार, कार्तिक कृष्णपक्ष षष्ठी), Daily Horoscope of Wednesday 23th October 2024

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ कार्तिक ७ गते बुधबार

इ.सं. :         23th October 2024 (Wednesday)

सूर्योदय:       विहान ०६:०९ बजे

सूर्यास्त:        बेलुका १७:२५ बजे

तिथि :          षष्ठी ०६:४२ सम्म, तत्पश्चात् सप्तमी

पक्ष :            कार्तिक कृष्णपक्ष

नक्षत्र :          आर्द्रा ११:२९ सम्म, तत्पश्चात् पुनर्वसु

योग :            शिव १३:२२ सम्म, तत्पश्चात् सिद्ध

करण :          वणिज ०६:४२ सम्म, तत्पश्चात् विष्टि 

चन्द्रराशि:       मिथुन २९:३७ सम्म, तत्पश्चात् कर्कट 

ऋतु :             शरद्

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish