शुक्र ग्रहको स्वरुप र शुक्रसँग सम्बन्धित विषयहरु

शुक्र ग्रहको स्वरुप-
शुक्र ग्रह रंगबिरंग वस्त्र धारण गर्ने, कालो घुंघरिएको कपाल, शरीर ठुलो छ। कफ र वात प्रकृतिको प्रधानता वा कफ र वात सम्बन्धि विशेष प्रभाव पार्ने, दुबोको अङ्कुर समान उज्वल शरीर रहेको छ। शुक्र ग्रहको शरीर सुन्दर र आकर्षक छ भने यसको आखाँ ठुलो छ। वीर्यमा शुक्रको विशेष प्रभाव रहेको हुन्छ।
 
चित्राम्बराकुञ्चितकृष्णकेश: स्थूलाङ्गदेहश्च कफानिलात्मा।
दूर्वाङ्कुराभ: कमनो विशालनेत्रो भृगु: साधितशुक्लवृद्धि:।।

 

शुक्र ग्रहसँग सम्बन्धित वा शुक्र ग्रहको कारक विषयहरु-

सम्पत्ति, वाहन(सवारी), वस्त्र, भूषण(आभूषण), निधि द्रव्य(सन्चित गरिएको द्रव्य), तौर्यत्रिक(नृत्य, गायन, वादन आदि ललित कला), भार्या सौख्य(स्त्री सुख), सुगन्धि, पुष्प, मदन (कामवासना),  व्यापार, शय्या घर, धनवान् हुनु, कवितामा रुचि वा साहित्यमा रुचि, धेरै स्त्री वा पुरुषसँग विलास, कामुकता, मन्त्रित्व, मिठो बोली, विवाह, उत्सव आदि शुभ कर्म आदि विषयहरुको विचार शुक्र ग्रहबाट गरिन्छ।

संपद्वाहनवस्त्रभूषणनिधिद्रव्याणि तौर्यत्रिकं
                         भार्यासौख्यसुगन्धपुष्पमदनव्यापारशय्यालयम्।
श्रीमत्वं कवितासुखं बहुबधूसङ्गं विलासं मदं
                         साचिव्यं सरसोक्तिमाह भृगुजादुद्वाहकर्मोत्सवम् ।।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish