कतै तपाईंले गलत दिशातिर त सिरानी लाउनुभएको छैन ?

पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि-महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ, तर अहिलेको समयमा कामको चाप वा  विभिन्न जिम्मेबारी र कति कुराहरु अहिलेको भागदौडको जिन्दगीमा असम्भव जस्तै भैसकेका छन्, तर पनि कतिपय कुराहरु अझ पनि उत्तिकै महत्वपुर्ण र वैज्ञानिक  रहेको पाइन्छ। यहाँ हामी सुत्दा कता सिरानी लाउँदा कस्तो फल मिल्छ भने बिषय प्रस्तुत गर्दै छौ।

वास्तु अनुसार कहाँ हुनुपर्छ तपाईंको सुत्ने ओछ्यान ? जान्नुहोस्

प्राक्शिरा शयने विद्या धनमायुश्च दक्षिणे।
पश्चिमे प्रबला चिन्ता हानीर्मृत्युतथोत्तरे।।

  • पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ।
  • दक्षिणतिर सिरानी बनाएर सुत्दा धन प्राप्त हुने र आयु बढ्ने हुन्छ।
  • पश्चिमतिर सिरानी बनाएर सुत्दा चिन्ता बढ्छ।
  • उत्तरतिर सिरानी बनाएर सुत्दा हानी र दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने आदि हुन्छ।

सफल व्यवसायी बन्नका लागि वास्तु टिप्स

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish