घरमा शंख राख्नाले हुनेछ अनौठा फाइदाहरू

वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। शंखमा यस्ता धेरै गुणहरू पाइन्छन् जसले घरमा सकरात्मक उर्जा ल्याउँदछ, शंखलाई घरमा राख्नाले घरमा लक्ष्मीको बास हुन्छ। आउनुहोस् जानौ शंखलाई घरमा राख्नुका फाइदाहरू-

वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। यसमा धेरै गुणहरू हुन्छन् जसले तपाईंको घरमा सकारात्मक उर्जा प्राप्त गर्दछ।वस्तु शास्त्रका अनुसार शंख भएको घरमा सदैव लक्ष्मीको बास हुन्छ।

वास्तुशास्त्रका अनुसार शंखलाई सबैभन्दा महत्त्वपूर्ण  मानिन्छ, किनकि शंखले तपाईंको घरको कुनै पनि स्थानको नकरात्मक उर्जालाई हटाउँदछ।

शंखलाई घरमा राख्नाले वास्तु दोषहरू तपाईंको घरबाट हट्छ र धन पनि प्राप्त हुन्छ। शंखको आवाजले तपाईंको घर भित्र सुख समृद्धि राख्दछ।

वास्तु शास्त्रका अनुसार शंखलाई विजय, सुख, शान्ति, यश र लक्ष्मीको वास मानिन्छ। शंख तीन रुपका हुन्छन्, जसमा दक्षिणावृत्ति शंख, मध्यावृत्ति शंख, वामावृत्ति शंख छन्। 

वास्तु शास्त्रका अनुसार शंखमा पानी राखेर उत्तर दिशामा राख्दा घरका परिवारहरूका सदस्यबीच तालमेल बढ्न सक्छ। यदि बच्चा अध्ययनमा कमजोर छ भने, तब शंखमा राखेको पानीले बौद्धिक क्षमताको विकास हुन्छ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish