अधिकमासमा गर्नुहोस् यी मन्त्रका जप, भगवान बिष्णुको कृपा प्राप्त हुन्छ।

हिन्दू धर्ममा अधिकमास ९मलमास, पुरुषोत्तममासको ठूलो महत्व रहेको छ। यो महिनाको मालिक स्वयं भगवान बिष्णु हुनुहुन्छ। त्यसैले अधिकमासमा भगवान बिष्णुलाई पुरुषोत्तम नामबाट पुजा गरिन्छ। यसका साथै यो समयमा बिष्णु भगवानको मन्त्रको जप गर्नु पनि राम्रो मानिन्छ। यो समयमा श्रीमद्भागवत महापुराण सुन्दा पनि कल्याण हुन सक्छ। तपाईले यो समय नित्य स्नान गरेर बिष्णुको पुजा गरेर मन्त्र जप गर्न सक्नुहुन्छ। 

ॐ नमो भगवते वासुदेवाय यो मन्त्र भगवान बिष्णुको द्वादशाक्षरी १२ अक्षर भएको मन्त्र हो। यो मन्त्रलाई वैष्णव सम्प्रदायमा अत्याधिक महत्वपूर्ण मन्त्र मानिन्छ। पुरुषोत्तम मासमा नित्य बिष्णुको पुजा गरेर यो मन्त्रको जप गर्दा तपाईमा भगवानको कृपा हुन सक्छ।

ॐ नारायणाय बिद्महे वासुदेवाय धीमहि तन्नो बिष्णु प्रचोदयात्। यो भगवान बिष्णुको गायत्री मन्त्र हो। यो मन्त्रको जप पनि कल्याणकारी मानिएको छ।

शान्ताकारं भुजगसयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम् बन्दे बिष्णुम् भवभयहरं सर्वलोकैकनाथम् यो श्लोकमा भगवान बिष्णुको स्तुति गरिएकाले यो श्लोकको उच्चारण पुजाको समयमा गर्दा राम्रो हुन्छ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish