धर्म संस्कृति

श्रीस्वस्थानी व्रतकथाको दशमोऽध्यायः, अंगपतन र पीठोत्पत्तिको वर्णन

दशमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! राजगृहमा गएर दाहिने कुहुना पतन भयो। राजगृह पीठ, राजगृहेश्वरी देवी, उल्कामुखी योगिनी, हरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा वायु आएर अनेक तरहले मीठा सुगन्ध बहाई तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान लेऊ भनिन् । वायुहरूले 'संसारमा जति ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको नवमोऽध्यायः, सतीदेवीको अङ्गपतनको वर्णन

नवमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यहाँपछि इन्द्रादि समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेर हिंडेको देखी वैकुण्ठ गएर विष्णु भगवासित बिन्ती गरे- 'हे परमेश्वर ! महादेवले शोक गरेको देखेर दुःखी नहुने यो समस्त ब्रह्माण्डमा यौटा जीव पनि पाइने छैनन् । हजुरले यो ब्रह्माण्डको रचना गर्ने र ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको अष्टमोऽध्यायः, महादेवले सतीदेवीको मृत शरीर लिएर पृथ्वीभ्रमण

अष्टमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! विष्णु भगवान् संग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दस दिशातिर भागे। ती परस्पर भन्दथे -अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खड़ा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको सप्तमोऽध्याय:, शिवपार्षदबाट दक्षसेनाको वध

अथ सप्तमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-मुनि सबैले-अहो, साहै। अनर्थ भयो भन्दै आश्चर्य माने। उसै वेला अकस्मात् आँधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना वादलकै मेघ गर्जन लाग्यो। यज्ञमा उपस्थित सबै देवता, ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको षष्ठोऽध्यायः, सतीदेवीको दक्षयज्ञमा देहत्याग

अथ षष्ठोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-'हे अगस्त्य मुनि! यस्तो किसिमसँग मैले त्रिपुर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ?' यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्-हे कुमारजी! दक्षप्रजापतिका तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो यस विषयमा (सुन्ने ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको पञ्चमोऽध्यायः, त्रिपुरदाह-उपाख्यान

पञ्चमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि !! तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसके । अब के सुन्ने इच्छा छ?भन । म सबै सुनाउन तयार छु ।' त्यति सुनी अगस्त्य मुनिले बिन्ती गरे- 'हे कुमारजी ! त्रिपुरासुरले कसको तपस्या गरयो ? त्यसलाई श्रीमहादेवले कसरी भस्म पार्नुभयो? यो सुन्ने इच्छा छ, त्यो ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको चतुर्थोऽध्यायः, सतीदेवीको विवाहको वर्णन

अथ चतुर्थोऽध्यायः   कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो।   उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर विष, भाड, धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको तृतीय अध्याय, दक्षकन्याविवाहको वर्णन

तृतीयोSध्याय: कुमारजी आज्ञा गर्नुहुन्छ-  हे अगस्त्य मुनि!   अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए।     तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्।     विरणी गर्भिणी भइन् र दशमास पूर्ण भएपछि पुत्री जन्मिइन्।    कस्ती कन्या भने-हजार सूर्य का जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएको, ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको द्वितीय अध्यायको कथा पढ्नुहोस्।

अथ द्वितीयोऽध्यायः हे मुने! अघि यो संसार जलमय छँदा विष्णु भगवान् का नाभिबाट सहस्त्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए, त्यही अवसरमा विष्णु भगवान्को काजेगुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुइ वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा ...

पुरा पढ्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको प्रथम अध्यायको कथा पढ्नुहोस्।

 प्रथमोSध्याय: पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नू आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीं पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे-हे कुमार! यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्न इच्छा भयो, मउपर कृपा गरी ...

पुरा पढ्नुहोस्

स्वस्थानी व्रत कहिले, कसरी र केका लागि गरिन्छ? जान्नुहोस्।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजबाट सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको ...

पुरा पढ्नुहोस्

विदुर नीतिका अनुसार यस्ता पाँच व्यक्तिको घरमा कहिल्यै धनधान्य हुँदैन।

विदुर नीतिका अनुसार, निश्चित प्रकारका व्यक्तिहरूको घरमा फलिफाप हुँदैन। त्यस्ता व्यक्तिहरूको घर माता लक्ष्मीको दयाको वर्षा हुँदैन। यस्ता व्यक्तिहरू सधैं धनको खोजीमा हुन्छन्। विदुर एक उच्च विद्वान र कुशल रणनीतिकार थिए। भनिन्छ कि महाभारत युद्धमा पाण्डवहरूले महात्मा विदुरको समझदारी  र भगवान कृष्णको  साथ पाएर कौरवहरूलाई पराजित गरेका थिए। त्यसोभए आउनुहोस् ...

पुरा पढ्नुहोस्

चाणक्य नीतिका अनुसार धनी बन्नका लागि यी ६ गुणहरु आवश्यक पर्छ।

चाणक्य नीति शास्त्र एक धेरै उपयोगी पुस्तक हो। यसमा आचार्य चाणक्यले राखेका नीतिहरूले मानिसहरूलाई सधैं सफलताको लागि प्रेरित गर्दछ। आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन कि यदि कुनै व्यक्तिमा यी छ वटा गुणहरु छन् भने तिनीहरु आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अत्यन्त सफल हुन्छन्। जानौं   चाणक्य नीति अनुसार ती ६ ...

पुरा पढ्नुहोस्

बालाचतुर्दशीको महत्व

वैदिक सनातन धर्मालम्बीहरूको प्रमुख चाडपर्वमध्ये बालाचतुर्दशी पनि एक हो । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका तिथिमा यो पर्व मनाइन्छ । बालाचतृर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको ४२ अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ ...

पुरा पढ्नुहोस्

कार्तिक पूर्णिमामा धन प्राप्तिको लागि गर्नुहोस् सटीक उपाय

कार्तिक पूर्णिमाको सनातन धर्ममा ठूलो महत्व छ। यो उत्सव कार्तिक महिनाको शुक्लपक्ष पूर्णिमाको दिन आउँछ। यस दिन महादेवले त्रिपुरासुर नामको राक्षसको हत्या गरे। यस कारणले यसलाई त्रिपुरा पूर्णिमा पनि भनिन्छ। यस अवसरमा पवित्र नदीको स्नान, दीपदान, भगवानको पूजा, आरती, हवन र दानको ठूलो महत्त्व छ। यदि तपाईं यस दिन गंगा ...

पुरा पढ्नुहोस्

कार्तिक पूर्णिमाको बारेमा जान्नै पर्ने कुराहरु

कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ। कार्तिक महिनाको शुक्लपक्षको पूर्णिमालाई 'कार्तिक पूर्णिमा' भनिन्छ। हरेक वर्ष पन्ध्र पूर्णिमा दिनहरू हुन्छन्। जब अधिकमास वा मलामास आउँदछ, यसको संख्या बढेर सोह्र हुन्छ। धर्मशास्त्रमा कार्तिक पूर्णिमाको दिनमा गंगा स्नान गर्नुको महत्व रहेको बताइएको छ। सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्व ...

पुरा पढ्नुहोस्

कार्तिक महिनामा पुजा र दीपदानको महत्व

पौराणिक शास्त्र अनुसार कार्तिक महिनामा धनसँग सम्बन्धी विशेष पुजाहरु गरिन्छ, जसले धन, आयु र आरोग्य प्रदान गर्दछ। जीवनमा रहेको अन्धकार हटेर  उज्यालो प्रकाश प्राप्त हुन्छ। कार्तिक महिनामा दीपदान गर्नाले  मानवको सबै पापहरू नष्ट हुन्छन्। यस महिनामा धनकी देवी लक्ष्मी माताको पुजा आराधना गरिन्छ। पुराण भन्छन् कि जो मानिस यस महिनामा मन्दिर, ...

पुरा पढ्नुहोस्

चाणक्य नीतिका अनुसार त्यहि व्यक्ति धनवान् हुन सक्छ जो सँग यस्ता गुणहरु हुन्छ

आचार्य चाणक्य चन्द्रगुप्त मौर्यका गुरु थिए। उनले यती कलिलो उमेरमा चन्द्रगुप्त मौर्यलाई मौर्य साम्राज्यको शासक बनाए। यद्यपि उनले आफ्नो जीवन दरबारदेखि टाढा एक झोपडीमा बिताए। चाणक्यका अनुसार सन्तुष्टि भनेको वास्तविक धन हो, तर उनी यो पनि भन्छन् कि धन हुनु पनि आवश्यक छ किनभने आवश्यक पर्दा तपाईले कसैको अगाडि आफ्नो ...

पुरा पढ्नुहोस्

चाणक्यका अनुसार काम वा ब्यवसायमा समस्या आउँदा यी कुरामा ध्यान राख्नुहोस्

आचार्य चाणक्यसँग अर्थशास्त्र, राजनीति विज्ञान, कूटनीति र समाजशास्त्र जस्ता धेरै विषयहरूमा  गहिरो ज्ञान रहेको थियो। उनले आफ्नो जीवनमा दुवै राम्रो र नराम्रो समयको अनुभव गरे। त्यसकारण उनी सबै अवस्थाबारे राम्ररी जान्दथे। चाणक्यले आफ्नो अध्ययन, ज्ञान र अनुभवको नीतिशास्त्रको रुपमा व्यक्त गरेका छन् । यति धेरै समय बितिसकेपछि पनि चाणक्यका नीतिहरू ...

पुरा पढ्नुहोस्

आइतबारको दिन गर्नुहोस् सूर्यको पूजा, हुनेछ बाधा निवारण

हाम्रो संस्कृतिमा सूर्यलाई देवता मानेर पूजा गरिन्छ। सूर्यलाई सबै ग्रहहरू मध्ये श्रेष्ठ मानिन्छ किनकि सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्। हिन्दू धर्ममा सूर्य धेरै महत्त्वपूर्ण छ। आइतवार सूर्यको पूजा गरिन्छ। सूर्य देवको पूजा गर्नु धेरै फलदायी मानिन्छ। सूर्यदेवको पूजा उपासन गर्नाले  कीर्ति, खुशी, स्वास्थ्य, सफलता र दीर्घायु को प्राप्त हुन्छ। दिनहुँ सूर्य ...

पुरा पढ्नुहोस्