आजको पञ्चाङ्ग र राशिफल (२०७९ असार ३० गते बिहिबार), Daily Horoscope of Thursday 14th July 2022

आजको पञ्चाङ्ग

वि. सं. :       २०७९ असार ३० गते बिहिबार

इ.सं. :         14th July 2022 (Thursday)

सूर्योदय:       विहान 05:18 बजे

सूर्यास्त:        बेलुका 19:00 बजे

तिथि :          प्रतिपदा 21:57 सम्म, तत्पश्चात् द्वितीया

पक्ष :            श्रावण कृष्णपक्ष

नक्षत्र :          उत्तराषाढा 22:40 सम्म, तत्पश्चात् श्रवण

योग :            वैधृति 08:42 सम्म, तत्पश्चात् विष्कुम्भ 

करण :          बालव 10:27 सम्म, तत्पश्चात् कौलव      

चन्द्रराशि:       धनु 05:53 सम्म, तत्पश्चात् मकर

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

 

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ। मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish