वृष लग्नमा उत्पन्न जातकको फल

वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम गरी रहनु यिनीहरूको नैसर्गिक व्यवहार हो। यिनीहरूलाई फकाएर जे पनि गराउन सकिन्छ तर कर गर्दा यस्ता व्यक्तिले केही पनि टेर्दैनन्। अनि कसैको सहायता गर्दा आफ्नो पूर्ण शक्ति प्रयोग गर्दछन्।यस्ता व्यक्ति जिद्दी हुने गर्दछन्, यिनीहरूले आफ्नो जिद्दीपन त्याग्नु पर्छ।

मेष लग्नमा उत्पन्न जातकको फल

पृथ्वी तत्त्व हुनाले सहनशील हुन्छन्। अत्यधिक मिहिनेत गर्ने र निरन्तर नरोक्किइकन काम गर्ने आफ्नो बानीले यिनीहरू आफ्नो खुराकमा पनि ध्यान पुर्याउन सक्दैनन् र यस्ता मानिसलाई ग्यास्टिकसित सम्बन्धित रोग हुनसक्छ। कामसँग यस्ता मानिसले आफ्नो खानाखुराकीमा पनि ध्यान दिनुपर्छ। लामो समयसम्म भोको नबसेर बीचबीचमा थोरथोरै खानेकुरा खानुपर्छ।

मिथुन लग्नमा उत्पन्न जातकको फल

शुक्रको प्रभाव हुनाले आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन्। यिनीहरू आफ्नो पहिरनमा अलि धेरै ध्यान दिन्छन्। समयसँगै रहनसहनमा यिनीहरू परिवर्तन गरी रहन्छन्।
योजनाबद्ध तरिकाले काम गर्न यस्ता मानिसलाई मन पर्छ। प्रत्येक वस्तुलाई उचित स्थानमा राख्नु, हातमा लिएको प्रत्येक काम पूर्ण गर्नु, प्रत्येक सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुनु यस्ता मान्छेको विशेषता हो। संगीत, कला, चलचित्र, नाटक, ललितकला, राजनीति, धार्मिक क्षेत्र, सरकारी उच्च प्रशासक, प्रबन्धक, नेतृत्व आदि कार्यबाट यस लग्नका व्यक्तिहरूले सफलता प्राप्त गर्दछन्।

कर्कट लग्नमा उत्पन्न जातकको फल

सिंह लग्नमा उत्पन्न जातकको फल

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish