केतुको दोषको लक्षण:
खराब सङ्गतका कारण धनको हानी।
हड्डी दुख्ने समस्या।
सन्तानको भाग्योदय नहुनु।
स्वास्थ्य को कारण तनाव।
केतुको दोषको समाधान:
भगवान गणेशको पूजा गर्नुहोस्।
ऊं गं गणपतये नम: मन्त्रको १ माला जप गर्नुहोस्।
गणेश अथर्वशीर्षको पाठ गर्नुहोस्।
कन्याहरूको पूजा गर्नुहोस्, पत्नीलाई अपमान नगर्नुहोस्।
घरको मुख्य प्रवेश द्वारको दुवै पट्टि तामाको भाँडा वा किला राख्नुहोस्।
पहेंलो कपडामा बाधेर सुन र गहुँको दान गर्नुहोस्।
दूध, चामल र दाल दान गर्नुहोस्।
कालो र सेतो तिल पानीमा बगाइदिनुहोस्।