राहु ग्रहको दोषको लक्षण र उपायहरु

राहुको दोषको लक्षण:

मोटोपनाका कारण समस्याहरू।

अचानक दुर्घटना, लडाई-झगडाको डर।

सबै प्रकारको व्यापारमा घाटा।

 

राहुको दोषको समाधान:

माता सरस्वतीको पूजा गर्नुहोस्।

ऊं ऐं सरस्वत्यै नम: मन्त्रको १ माला जप गर्नुहोस्।

तामाको भाँडामा गुँड र गहुँ भर्नुहोस् र बगिरहेको  नदीमा बगाइदिनुहोस्।

आमासँग राम्रो सम्बन्ध राख्नुहोस्।

सिढीको मुनि भान्साघरको निर्माण नगर्नुहोस्।

माता सरस्वतीलाई लगातार ६ दिनसम्म निलो फूलहरूको माला चढाउनुहोस्।

चाँदीको गोली लाई सधैं आफ्नो पकेटमा राख्नुहोस्।

लसुन, प्याज, मसुरोको दालको सेवन गर्नबाट जोगिनुहोस्।