शनिको दोषको लक्षण:
पैतृक सम्पत्तीको क्षति, सधैं बिरामीले चिन्तित।
मुद्दाको कारण समस्या।
बन्न लागेको काम बिग्रिने।
शनिको दोषको समाधान:
भगवान भैरवको पूजा गर्नुहोस्।
ऊं प्रां प्रीं प्रौं शं शनैश्चराय नम: यो मन्त्रको १ माला जप गर्नुहोस्।
१ किलो सर्स्युंको तेलले शनिदेवलाई अभिषेक गर्नुहोस् वा दान गर्नुहोस्।
टाउकोमा कालो तेल लगाउनबाट जोगिनुहोस्।
43 दिनसम्म लगातार शनिको मन्दिरमा गएर निलो फुल चडाउनुहोस्।
काग वा सर्पहरूलाई दुध, चामल खुवाउनुहोस् ।
घरको छतमा सरसफाइको ख्याल राख्नुहोस्।