शनि ग्रहको दोषको लक्षण र उपायहरु

शनिको दोषको लक्षण:

पैतृक सम्पत्तीको क्षति, सधैं बिरामीले चिन्तित।

मुद्दाको कारण समस्या।

बन्न लागेको काम बिग्रिने।

 

शनिको दोषको समाधान:

भगवान भैरवको पूजा गर्नुहोस्।

ऊं प्रां प्रीं प्रौं शं शनैश्चराय नम: यो मन्त्रको १ माला जप गर्नुहोस्।

१ किलो सर्स्युंको तेलले शनिदेवलाई अभिषेक गर्नुहोस् वा दान गर्नुहोस्।

टाउकोमा कालो तेल लगाउनबाट जोगिनुहोस्।

43 दिनसम्म लगातार शनिको मन्दिरमा गएर निलो फुल चडाउनुहोस्।

काग वा सर्पहरूलाई दुध, चामल खुवाउनुहोस् ।

घरको छतमा सरसफाइको ख्याल राख्नुहोस्।